Avimat

नेपाल त फर्कने, तर के गर्ने?

- डा. बच्चु कैलाश कैनी

देश भित्र

मासिक ३ लाखको गाैं मुत्र बिक्री !

रुकुम(पश्चिम)को मुसीकोटमा रहेको एक गाई फर्मले मासिक तीन लाखको गौ अर्ग बिक्रि गरिरहेको छ । मुसीकोट नगरपालिका ६ पोखरामा रहेको वैश्नवि गाई फर्मबाट मासिक तीन लाख बराबरको गाईको गहुँत प्रशोधन गरेर ..

स्वदेशमै रोजगारीको मागसहित युवा -याली

रोजगारी खोजीका लागि दिनँहु हजारौं युवा खाडी मुलुकका साथै युरोप र अमेरिकामा जानुपर्ने बाध्यता अन्त्य माग गर्दै युवा जमातले शनिबार भृकुटीमण्डपबाट राष्ट्रिय झन्डासहित -याली निकालेका छन् ..

पोर्चुगलमा बसेर पोर्न स्टार बनाईदिन्छु भन्दै एक परिवारको उठिवास !

सम्बन्धित शिर्षकहरु लिभिङ टुगेदरको कारण पूर्णिमा विकको हत्या, पैसा, मदिरा र यौनका कारण बढ्यो अपराध – POWER NEWS विमानस्थलको लथालिङ्ग अवस्था र कर्मचारीको चरम लापरवाही ४० लाख लिएर अमेरिका पठाउने मानव तस्करहरुको Exclusive खुलासा- POWER NEWS-News-24 रौतहटमा चार वालिकाको एकै चिहान, असुरक्षित हुँदैछन् वालवालिका ? – POWER NEWS With Sangam Baniya डीआईजी नवराज सिलवाल पक्राउ, […]

देश बाहिर

अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी, एक वर्षको समयावधि दिइने

वासिंटन पोस्टले सम्बन्धित अधिकारीलाई उद्धृत गर्दै जनाए अनुसार त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्कन एक वर्षको समयावधि दिइनेछ । सन् २०१९ जुन २४ सम्ममा पनि स्वदेश नफर्किएमा प्रशासनले कारवाही गरी फर्काइदिनेछ ।

वलिउड अभिनेता राजपाल यादवलाई ६ महिना जेल सजाय, यस्तो हो मुद्धा

नयादिल्ली ११ वैशाख। चेक बाउन्स भएको आरोपमा दिल्लीको कडकडडूमा अदालतले सोमबार बलिउड अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय सुनाएको छ ..

सोसियल नेटवर्किंङ साइटमा फेक आइडी पत्ता लगाउने नयाँ विधिको विकास

एजेन्सी, १० वैशाख । फेसबुक, ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइटहरुमा फेक अकाउन्ट पत्ता लगाउनका लागि वैज्ञानिकहरुले एक नयाँ एल्गोरेदिम विकसित गरेका छन् । यसको प्रयोगले ..

विचार विश्लेषण

हिन्दुत्व मास्दै कम्युनिष्ट सरकार

- मिलन विक्रम सिंह बस्नेत

धर्म निरपेक्षता भनेको हिन्दु धर्म मास्ने र कृश्चियानिटी फैलाउने हो ? वा हिन्दु संस्कारलाई विभिन्न बहाना बनाएर अन्य धर्मलाई प्रोत्साहन गर्नु हो ? कि कम्युनिष्ट सरकारले धर्म मान्दैन भन्ने प्रमाणित गर्न खोजिएको हो ?

सबै धर्मको सम्मान गरौँ : काकासाहेब

काकासाहेब कालेलकर आफ्ना केही साथीभाइसँग विचारविमर्श गरिरहेका थिए । सोही समयमा उनको सानो छोराले छेउमा आएर सबैले सुन्ने गरी भन्यो, ‘बाबा, यी मुसलमानले सधैँ हिन्दूलाई मार्छन् । अब हामी पनि मिलेर यी मुसलमानलाई मारिदिऊँ, हुन्छ ?’ ..

Loading...
3
प्रवास अरु थप

इजरायलमा नेपालीले गरे अकबरे खुर्सानीको खेती

इजरायलमा हुनुहुन्छ र औषधिय गुण भएखो गुणकारीअकबरे (डल्ले) खुर्सानीको स्वाद लिन पाइरहनु भएको छैन भने अव त्यसको स्वाद लिन तत्पर रहनुहोस् । हो, इजरायलमा कार्यरत एक नेपाली कामदारले आफ्नो कामको वावजुध पनि अकवरे, सबैले मन पराउने लाम्चो आकारको ..

व्यानर हटाइएकोमा विवेकशील साझाको वेल्जियम स्थित भातृ संगठनको विरोध

विवेकशील साझा पार्टीको वेल्जियमको व्रुज स्थित भातृ संगठन विवेकशील साझा सद्लेभाव समुहले विवेकशील साझा पार्टीको केन्द्रिय कार्यालय ललितपुरमा टाँगिएको ‘मोदीजी स्वागत छ, तर नाकावन्दी विर्सेका छैनौं’ लेखिएको ..

एनआरएनए इजरायलको पत्रकार सम्मेलन, आपतकालिन राहत कोषको घोषणा (भिडियो तथा विवरण सहित)

शान्ता ज्ञवालीको संयोजकत्वमा ७ सदस्यिय संचालक समिति गठन

वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रही कामका दौरान  बिभिन्न जघन्य प्रकृतिका रोगहरुबाट पिडित भइ वेरोजगारी अवस्थामा रहदा आर्थिक अभावले उपचार गर्न नपाएका लगायत अन्य यस्तै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले ..

अडियो सेवा

नासाको चन्द्र ग्रहण लाइभ हेर्नुहोस

मनोरन्जन अरु थप

यस बर्षको मिस नेपालको उपाधी हात पारिन श्रृंखलाले

काठमाडौं– मिस नेपाल २०१८ को ताज श्रृंखला खतिवडाले जितेकी छिन्। बुधबार राति काठमाडौंकाे अन्नपूर्ण हाेटलमा सम्पन्न  मिस नेपाल २०१८ को फाइनल प्रतियोगितामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै आर्किटेक्चर इन्जिनियर समेत रहेकी ..

सलमानसँग किस सिन गर्न चाहन्छु : अर्शी खान

बिग बोसको ११आैँ सिजनबाट चर्चामा आएकी अर्शी खानले आफूलाई सलमान खानसँग रोमान्टिक फिल्म गर्न मन लागेको बताएकी छिन् । ‘म सलमानसँग रोमान्टिकका साथै किस सिन गर्न चाहन्छु,’ अर्शीले भारतिय दैनिक पत्रिका ..

कलाकारकाे रिल र रियल जिन्दगी : कसलाई को फिट ?

‘रिल’मा दर्शकको नजरमा जमेको हिरो–हिरोइनको जोडी थुप्रै छन् । ५० को मध्यदशकयताको कुरा गर्दा दर्शकले राजेश हमाल र करिश्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ–निरुता सिंह र झरना थापा, निखिल उप्रेती र सञ्चिता लुइँटेल अनि आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई खुबै मन पराए …

कलाकारकाे रिल र रियल जिन्दगी : कसलाई को फिट ?

‘रिल’मा दर्शकको नजरमा जमेको हिरो–हिरोइनको जोडी थुप्रै छन् । ५० को मध्यदशकयताको कुरा गर्दा दर्शकले राजेश हमाल र करिश्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ–निरुता सिंह र झरना थापा, निखिल उप्रेती र सञ्चिता लुइँटेल अनि आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई खुबै मन पराए …

पोर्न फिल्ममा फर्कन चाहदिनन् बलिउड अभिनेतृ सन्नी लियोन

मुम्बई/एजेन्सी– पोर्न फिल्ममा प्रवेशसँगै विभिन्न संघर्षपछि फिल्मी क्षेत्रमा आएर सफल वलिउड अभिनेतृ सन्नी लियोनी अब पोर्न फिल्ममा नफर्कने बताएकी छिन् । यस क्षेत्रमा आएपछि आफूले नाम र दाम खुबै कमाएको बताउने लियोनले ..

कला तथा साहित्य

माग्ने बुढा किन खुशी भए?

चर्चित भारतीय नायक सलमान खानको आज हुने भनिएको कार्यक्रममा स्थगित भयपछि विभिन्न प्रतिक्रिया हरु आइरहदा माग्ने बुढा केदार प्रसाद घिमिरे पनि खुशी भएको कुरा सामजिक संजालमा भाइरल भयको छ।हेर्नुहोस उहाँको status: इजरायल जाॅदा दिल्लीमा मलाई दाही काट्न दिइएको दबाब, सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कदा बोर्डरमा सहेको हेपाइ, कपिल आॅउदा जितु नेपालको अपमान ,सिमाना मिचाई, […]

सुहागरातको समाप्ति-कथा

रात परिसकेको थियो । सिन्धुलाई अनेक चलन र विधिविधानले बधूको रूपमा घरमा भित्र्याइयो । सबै खुशी थिए । रात पनि छिप्पिन लाग्यो । सिन्धुलाई दुलाहाको कोठामा लगियो । त्यस कोठाको ढोका लगाउन लगाइयो । बन्द कोठामा, एउटा नौलो मानिससँग उनको मन ढुक्क भयो । झ्याल ढोका बन्द थिए । झ्याल ढोका सबैतिर पर्दा लगाइएको थियो । आजैबाट चिनेको मान्छेसँग उनलाई कुरा गर्न सहज भएन । उनी चुपचाप बसिरहिन् ।

खेलकुद

क्रिकेट टोलि स्वदेश फिर्ता

जतिबेला एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताको कुरा उठ्छ, दाइहरुले दोहोर्‍याइ हाल्नु हुन्छ, भाइ तिमीले त्यो दिन त्यसरी नखेलिदिएको थियो भने आज यो सम्भव हुने थिएन, थ्यांक यु भाइ। त्यो सफलता हात पारेको दिन हामी रातभर निदाउन सकेनौं। सोमपाल र म रुममेट थियौं। सोमपाल र म राति ३ बजेसम्म जागै थियौं।

फ्रान्सेली फुटबलर पोग्बाको हेयर स्टाइल

फ्रेन्च फुटबलर पाउल पोग्वालाई विश्वकै तेस्रो भ्यालुएवल खेलाडी मानिन्छ । हाल म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोग्वा फुटबल ग्राउन्डमा गोल र हेयर स्टाइलका कारण चर्चामा आउने गरेका छन् । यो सिजनको फुटबलमा ६ गोल गरेका पोग्वाले मैदानमा आफूलाई ६ किसिमकै हेयर स्टाइलमा प्रस्तुत गरेका थिए । यस पटक देखिएको पोग्वाका केही हेयर स्टाइल:   सम्बन्धित शिर्षकहरु सम्बन्धित […]

इंडियाको क्रिकेट क्लब (आइपीएल) मा पहिलोपटक नेपाली खेलाडी

प्रतियोगिताको ११ औं संस्करणको आइतवार भारतको बैंग्लोरमा भएको खेलाडी लिलामीमा लामिछानेका लागि राखिएको न्यूनतम मूल्य २० लाख भारुमा दिल्ली डेयरडेभिल्स क्लबले उनलाई लिएको हो।

अन्तर्वाता

नारी दिवस बिशेष-मानक सामाजिक अभियान्ता सबिता उप्रेती

अटिजम बालबालिकाहरुको खुशीमा जीवन खोज्दै -सविता

सजिलो काम त जो कोहिले पनि गर्छन अनी समाज सेवा पनि आ-आफ्नु तर्फबाट जो कोहिले गरेकै हुन्छन तर सबिता उप्रेतिले जुन सेवा रोजेकी छन अटिजम.....
जीवन तथा स्वास्थ्य

पानी पिउने सहि आइडिया

पानी हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक छ । पानीको कमीले शरीरभित्र मात्र होइन, बाहिरी छालामा पनि नकारात्मक असर पर्छ । धेरै मानिसको लामो समय पानी नपिउने.....
विश्व समाचार

अर्जेन्टिना र इजरायलबीचकाे मैत्रीपूर्ण खेल रद्ध

इजरायल–प्यालेस्टाइन सीमामा रहेको गाजा क्षेत्रमा खुशीयाली

इजरायलले प्यालेस्टाइनमाथि दमन जारी राखेको भन्दै उसले खेल रद्ध गरिएको अर्जेन्टिनी खेलाडी गोञ्जालो हिग्वुइनले बताएका छन् । खेलकुदसम्बन्धी अनलाइन इएसपीएनसँग कुरा गर्दै .......
...