बिश्व साइकल यात्रामा निर्देशक अधिकारी, ५ बर्षमा पुरा हुन्छ डकुमेन्ट्री

Published Date: November 2, 2014

erनेपाली चलचित्र क्षेत्रमा युवा निर्देशकको रुपमा परिचित निर्देशक बरुण अधिकारी लामो समय देखि बिश्व साइकल यात्रामा हुनुहुन्छ । बिशोव उल्टो साइकल यात्री बिरेश प्रसाद दाहाल, बिश्व साइकल यात्री बिजेन्द्र कुमार महरा को टीममा बिश्व साइकल यात्रामाछन् ,हाल सो टोलि यात्राको क्रममा फ्रान्समा छन् कम बिश्व चुम्ने लक्ष्य बोकेका बरुणले कम उमेरमा नि एनटिभी प्लसबाट प्रसारण भाको हास्य श्रृंखला तातो न छारो मा ९९ भाग सम्मको लामो अनुभव बटुल्न सफल भएका उनीले प्रियेशी धर्मबिर BADBOY जस्ता नेपाली चलचित्रको निर्दशन गरिसकेका छन् आफ्नो व्यस्त समयमा पनि हिन्दि गीत हरुमा नि निर्दशन गरिसकेको छन् बिश्व साइकलको साथमा उनीमा अर्को जिम्मेबारी छ बिश्व यात्रा को डकुमेन्ट्री तयार गर्ने ५ वर्षा सम्ममा पुरा गर्न यात्रा,डकुमेन्ट्री र DISCOVERY च्यानलसम्म पुराउने बताए । काठमाडौँ का बिरेश,पाचथरका बजेंद्र,र उदयपुरका बरुण को टीमले हाल सम्म ५६ देश को यात्रा पुरा गरि गरिसक्नु भएको छ यात्रा कसरि सुरु भो, के का लागि भो,कसरी हुन्छ यात्रा बरुण अधिकारीसंग  कृष्ण हमालले तयार परेको कुराकानी ।

१. तपाई निर्देशक कि बिश्व साइकल यात्री ?

दुवै मेरो बिगत् निर्देशन हो यात्रा पछि चलचित्र को माध्यम बाट आफुले सिकेको देखेको अनुभबहरुलाई नेपाली बिदेशी सम्म पराउनु प्रयास गरेको छु ।

२. आफ्नो परिचय दिनुस न पारिवारिक, ब्यक्तिगत पृष्ठभूमि ?

मेरो घर उदयपुर जिल्ला त्रियुगा नगर पालिका वार्ड न १३ हो, म एउटा मधम परिवारम हुर्केको साधारण नेपाली को छोरो हु मेरो बाबा सरकारी नोकरी गर्नु हुन्छ म नेपाली भाषा र साहित्यको बिधार्थी हु बि ए/ आइ कम गरको छु ।

३ बिश्व साइकल यात्रा को उदेश्य के छ तपाईहरुको ?

photo4बिश्व सान्ति मानब भाईचार,नेपाली कला सस्कृतीको पहिचानका र प्रयटन प्रबधन हाम्रो मेन नारा हो । बुद्ध,सगरमाथा, बाताबरण धेर्य कुराहरु संग जोडको छ हाम्रो साइकल यात्रा नेपाललाई कसरि नेपालको चिनारी गर्ने काम गरको छ यात्राले ।

४ हाल सम्म कति देश को यात्रा पुरा भयो ?

एशिया,अफ्रीका,र यूरोपको गरि ५७ देश को यात्रा गरि सकको छ हाम्रो टीमले ।

५ खर्च कसरि जुटाउनु हुन्छ ?

शुरुमा आफुले नि गरियो अहिले बिश्वको धेरै देशमा रहयाको NRNA ,प्रबाशमा रहेको संघ सस्था,धेरै नेपाली, बिदेशी हरुले सपोर्ट गर्नु भएकोछ, भिसाको लागि बिदेशमा रहेको नेपाली दुताबासबाट सहयोग भयको छ,नेपाल सरकार बाट पनि समन्य सहयोग भएको छ ।

६ निर्दशकको गरिमा लाई उच्च पार्नु भएको छ , नेपाली कला सस्कृतिको पहिचान गराउनु भइरहेको छ,निर्देशक समाजबाट सहयोग छैन ?

photo3हजुर नेपाल चलचित्र बिकाश बोर्डबाट कहे आर्थिक सहयोग भएको थियो , निर्देशक समाजबाट पनि सपोर्ट छ । ७. साइकल यात्रा गर्नु अगाडी के गर्नु हुन्थो ? AB MOVIE MAKER नाम को मेरो एउटा फिल्म कम्पनी छ जसले गीत/संगीत को उत्पादन/वितरण गर्छ , त्यँहीबाट चलचित्रको माध्यमबाट समाजमा राम्रा संदेश दिन प्रयास गरि रहेको ।

८. फिल्म क्षेत्रमा संघर्ष गरिरहेको मान्छे कसरी साइकल चलाएर बिश्व घुम्ने सोच आयो त ?

सन्जोग भन्न पर्छ, बिरेश दाई संगको पुरानो चीन जान, डकुमेन्ट्री गर्ने सोच ,समाजमा र देशको लागि केहि गर्नुपर्छ भने मेरो सोच विचार मिल्यो सुरु गरियो ।

९ तपाईले अहिले गरिरहनु भयको डकुमेन्ट्री सारा नेपालीले कहिले सम्म पुरा हुन्छ ?

२००४ बाट सुरु भएको अबको ५ वर्षमा पुरा हुन्छ DISCOVERY च्यानलसम्म पुराउने सोच छ सम्पूर्ण नेपाली बिदेशी पुरा वोर्ल्डले हर्नु पर्छ ।

१० कसरी गरियो बिश्व साइकल यात्रा ९ साइकल यात्रा बाट पैसा कमाई हुन्छ ?

हुन्न सबै कुरा पैसा होइन,साइकलले सडकमा सुत्ने देखि धेरै देशको प्रधानमन्त्री सम्म भेट्दा धेरै सिक्ने र अनुभव गर्न मौका मिलेको छ अझ संसार एउटा घर ,आकाश एउटा छानो ,र साइकल बिश्व साइकल बुद्धलाई बनको छ यात्रा बाट म खुसि छु ।

११. केहि त्यस्तो कुने देशको प्रधानमन्त्री संग भेटाको याद छ ,कस्तो रेस्पोन्स पाउनु भएकोछ ?

photo1NETHARLAND का तत्कालिन प्रधानमन्त्री मार्क रुट संघ भेट हुदा धेरै खुसि हुनु वा को थियो शुभकमाना पनि दिनु भएको थियो त्यस्तो सम्पन्न देशको प्रधान मन्त्रीले साइकल चडेको देखदा खुसि लग्यो १२. साइकल यात्राको क्रममा धेरी ढुक्क पाउनु भो होला कहिँ याद छ ? यात्रामा गर्न गाह्रो हुन्छ नि धेरै छन् त्यस्तै म साउदी को सलुवा बोर्डरबाट हफूफ जेधा धेरी गाह्रो भयको थियो बिहान ४.३० म सुरु गरको यात्रा बलुकी १० बजे सम्म लागको थियो , जहाँ मरुभूमि बालुवा बाहेक कहिँ थिएँन.गर्मि अनि हावाले उडेर आएको बालुवाले सास फेर्न समेत गाह्रो भएको थियो ।१२ अन्त्यमा केहि भन्न हुन्छ ?

अझ सम्म यात्राम सयोग गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाई, दिदि बहिनि, सम्पूर्ण संग सस्था, सबैलाई हामी साइकल यात्री को तर्फबाट धेरै धेरै धन्यबाद दिन चहान्छु झन्डा बोक्ने हिम्मत मात्र हामीले गरको हु,झन्डा सम्पूर्ण नेपालीले बोक्नु भएको छ ,GINIES WORLD RECORD मा अर्को नेपालको RECORD उल्टो साइकल साइकल यात्रीको बिरेश दाहालको दर्ता हुदैछ अन्त्यमा नागरिक खबर डट कमले चासो गरि दिनु भो अन्तरबार्ता लिनु हुने कृष्ण हमाल प्रति  धन्यबाद दिन चाहन्छु ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...