जलविद्युतमा लगानी गर्ने विषयमा साहस हाइड्रो पावरका इजरायल संयोजक तेज व. श्रेष्ठसँग गरिएको भलाकुसारी कार्यक्रम कुराकानीमा

Published Date: November 8, 2014

…………..

साहस हाइड्रो पावर कम्पनीले हुग्दी खोला जलविद्युत परियोजनामा शेयर लगानी गर्नकोलागि इजरायलबासी नेपालीहरुलाई आह्वान गरेको छ । यसै विषयमा साहस हाइड्रो पावरका इजरायल संयोजक तेज व. श्रेष्ठसँग गरिएको भलाकुसारी कार्यक्रम “कुराकानीमा”

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...