सनातन हिन्दु राज्य र राजतन्त्रको वकालत गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापा कार्यक्रम TOUTH TALK मा
adminNepali TV Show
संबिधान सभामा २३ सिट सहित जान लागेको राप्रपा नेपाल ससक्त प्रतिपक्षको भुमिका मा बस्ने सक्तिको रुपमा देखिएको बेला अध्यक्ष कमल थापा के भन्छन त राजतन्त्र र धर्म निरपेक्षताको बिषयमा