नेपाल आदिवासी जनजाति महासंघ, इजरायलद्वारा कार्यक्रममा उपस्थितीकोलागि नृत्याङगना रोमा न्यौपानेको अनुरोध
नेपाल आदिवासी जनजाति महासंघ, इजरायलको वार्षिकोत्सव तथा नयाँ वर्ष २०७१ को शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थितीकोलागि नृत्याङगना रोमा न्यौपानेको अनुरोध । नोट : कार्यक्रम रातको १२ बजेसम्म हुने भएकोले भिडियोमा शुक्रवार ८ बजेदेखि भनिएतापनि कार्यक्रम साँझ ६ बजेदेखि नै हुने आयोजकले जनाएका छन् ।
----------

