थाइलोसेमिया पिडित समिर वस्नेतको उपचारार्थ सहयोगकोलागि हार्दिक अपिल – See more at: http://www.nepalisrael.net/index.php?action=shows&type=video&page=8#sthash.spmugp4w.dpuf

Published Date: November 9, 2014

थाइलोसेमिया भन्ने रोगबाट पिडित समिर वस्नेतको उपचार सम्भव छ यदि तपाँई हाम्रो आशिर्वाद उनलाई रहेमा । तपाँईको सानो सहयोगले कसैले नयाँ जीवन पाउन सक्छ भने किन हामी पछि पर्ने । त्यसैले उनलाई सिधै सहयोग गर्न चाहानुहुन्छ भने उनको आमा विन्दा वस्नेतको फोन नं 9845343569 मा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ साथै सिधै समिरका आमा विन्दा वस्नेतको AC/ No 0250250100002007500000 Prabhu Bikash Bank मा रकम पठाएर पनि सहयोग गर्न सक्नुहुनेछ। अथवा इजरायलमा जारी अभियान मार्फत गर्न चाहानुहुन्छ भने सम्पर्क व्यक्तीहरु भगवती वस्नेत- 0542287083, सञ्जिता वास्कोटा – 0542379765, विजे विद्रोही राई – 0544639728, विशाल ज्ञवाली – 0543072064



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...