मुक्तक – लक्ष्मी अनुरागी, कपन, काठमाण्डौ

admin

कला तथा साहित्य

लक्ष्मी अनुरागी, इजरायल

मक्किएको छाना भए पनि प्यारो छ मलाई मेरै घर
आफ्नो काम संधै आफैं गर्छु पर्दिन कहिल्यै अरुको भर
बरु भन अभिमानी तर बेच्दिन म मेरो स्वाभिमान
असत्यको विरोधमा बोल्न कसैको मान्दिन डर