दुई मुक्तक – इन्जिनियर राकेश कार्की, लस् एन्जेलस्

राजनीति
राजनीति एउटा पेसा रहेछ
लागेपछि नछुट्ने नशा रहेछ
सरकारलाई चाहीँ खुशी नै खुशी
जनतालाई चैँ दशा रहेछ ।
लागेपछि नछुट्ने नशा रहेछ
सरकारलाई चाहीँ खुशी नै खुशी
जनतालाई चैँ दशा रहेछ ।
सदन देखि सडक सम्म
अर्काको संपति लुटेर खाने
माग्दा नदिए कुटेर खाने
सदन देखि सडकसम्म
खान पाएपछी जुटेर खाने ।।
माग्दा नदिए कुटेर खाने
सदन देखि सडकसम्म
खान पाएपछी जुटेर खाने ।।
----------
