Loading...

राजनैतिक दलहरुको आपसी बेमेलका विच समय सिमा भित्र संविधान कार्यन्वयन हुन सक्ला या नसक्ला ? आफ्नो राय व्यक्त गर्नुहोस् ।

Published Date: August 29, 2016

संविधान सभाको नाममा धेरै राजनैतिक अस्थिरता भोगी रहेको नेपाल संविधान जारी भै सकेर पनि संविधान कार्यन्वयन हुन सक्ने हो वा होइन भन्ने कठिन मोडमा छ । २०७४ माघ ७ सम्म ३ वटा चुनाव गरी सक्नु पर्नेमा सरकार परिवर्तन र राजनैतिक दलहरु विचको बेमेलको कारण समय सिमा भित्र संविधान कार्यन्वयन हुन सक्ला या नसक्ला ?  आफ्नो विचार व्यक्त गर्नु होस् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...