जुन सरकार आए पनि देश फेरिएन
जुन सरकार आए पनि देश फेरिएन दुखी गरिब निमुखाको भेष फेरिएन सर्वहारा वर्गले न त मुक्ति पाए कठै ! चाहनामा लागिरहने ठेस फेरिएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed