इजरायलबाट घरदेश पुगेकी कवियत्री समाश्रीको अल्पविराम सार्वजनिक

एनआइन्यूज काठमाण्डौ,

लामो समयदेखि इजरायलमा रही प्रवासबाट निरन्तर नेपाली साहित्यक अकाशमा आफ्ना कृतिहरु प्रस्तुत गर्दै आइरहेकी कवि कवि समा श्रीको नयाँ कविता संग्रह अल्पविराम को भव्य रुपमा विमोचन भएको छ ..