भरतपुरमा एमालेका ज्ञवाली १,३४१ मतले अगाडि

Published Date: May 23, 2017

 

भरतपुर महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेबाट मेयरका उमेदवार देवि ज्ञवाली १,३४१  मतले अगाडि छन् ।

अहिले वडा नं. १३ को मतगणना जारी छ ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...