तीज आउछ – कबिता

      तीज आउदा बर्षै पिच्छे जान्छु भन्छन माइत हजूर बार राम्रो पार्दिनुहोस है चाहिदैन साइत हजूर।। बर्ष भरी घूंडो मुन्टो गरी सके जती दुःख गरे मैले बर्ष दिनमा आयो यो तिज जान्छु म त माइत हजूर।। जाने मन भए आउनु संगै आमा-बा संग भेट  हुन्छ भ्याउनु हुन्न तपाई जान भने म त एक्लै भए … Continue reading तीज आउछ – कबिता