चितवन समाज इजरायल द्दारा क्यान्सर पिडितलाई सहयोग हस्तान्तरण !! 

Published Date: December 31, 2017

ए1न्यूज नेपाल
चितवन समाज इजरायलकी संस्थापक सदस्य तथा आजिवन सदस्य कमला ढकालको पहल तथाचितवन समाज इजरायलको सक्रियतामा इजरायलमा रहेका नेपालीहरुवाट सकलन गरिएको १ लाख ४५ हजार रुपैया  भरतपुर महानगरपालिका वडा न.२३ निवासी क्यान्सर पिडित श्री आश बहादुर गुरुङ लाई हस्तान्तरण गरिएको छ ।

३१ डिसेम्वर आइतवार  चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्बय समितिका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारीज्युको अध्यक्षतामा   रकम हस्तन्तरण कार्यक्रमको आयोजना गरी अध्सोयक्ष अधिकारीको हातबाट शो रकम पिडित गुरुङलाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तन्तरण  कार्यक्रममा भरतपुर महानगरपालिका वडा न २३ का वडा अध्यक्ष नरि नारायण पौडेलज्युको प्रमुख अतिथ्यता रहेको थियो भने अन्य अतिथिहरुमा  भ.मा. न.पा.वडा न २३का वडा सदस्य जित बहादुर बस्नेतज्यु ,नेपाल रेड्कर्स सोसाईटी उपशाखा जगतपुरका अध्यक्ष श्री पदम प्रसाद भुसालज्यु ,मनकामना साकोसका अध्यक्षश्री सम्भु भट्टज्यु ,समाजसेबी अन्जना गौतमज्यु लगायत स्थानीय समाजसेबी दाजु भाई- दिदीबहिनी,आमा बुवा सम्पूर्णको साथमा अन्तर्राष्ट्रिय युवा समन्बय समितिका पदाधिकारीज्युहरु,आजिबन सदस्य,साधारण सदस्यहरु रहेका थिए ।

चितवन  समाज इजरायलको अभियानमा  इजरायलमा कार्यरत सहयोगदाता,साथै चितवन समाज इजरायलले आयोजना गरेको टुरमा सहभागीहरुले स्वच्छाले शो सहयोग रकम प्रदान गरेका थिए । सहयोग रकम प्रदान गर्ने सहयोगी मनहरुको नामावली यस प्रकार छ :

चितवन समाज इजरायल तथा इजरायलमा रहनुहुने नेपाली सहयोगी मनहरु लगायत समाजसेबी व्यक्तित्व हरुको सहयोगी रकम निम्न छन् ।
[१] कमला ढकाल २००सेकेल्
[२] सुनिता बिक २००सेकेल्
[३] बिनोद वि.क २००सेकेल्
[४] राजु वि.क २००सेकेल्
[५] यन्जी शेर्पा १००सेकेल
[६] लिली दराई २००सेकेल
[७] प्रभा घिमिरे १००सेकेल
[८]सरिस्मा बराल १००सेकेल
[९] छिरीग शेर्पा १०१सेकेल
[१०] बिशाल ज्ञवाली १०१सेकेल
[११] तेंजिग शेर्पा १०१सेकेल
[१२]नवराज खड्का ११५सेकेल्
[१३] डोमा शेर्पा १०१सेकेल
[१४] निरु गुरुङ १०१सेकेल
[१५] इन्दिरा कार्की १०१सेकेल
[१६] अर्जुन के.सी १०१सेकेल
[१७] पार्वती गौतम १०१सेकेल
[१८] तारा काउचा १०१सेकेल
[१९] शान्ता अधिकारी ज्ञवाली १५१सेकेल
[२०] मुना अधिकारी ५१सेकेल्
[२१] सुमित्रा भण्डारी ५१सेकेल्
[२२] इन्दिरा के.सी ५१सेकेल
[२३] सुजाता गौतम ५१सेकेल
[२४] ईसा शर्मा ५१सेकेल
[२५] सिता भण्डारी ५१सेकेल
[२६] कमला थापा ३१सेकेल
(२७) सन्जिला वि.क 200 सेकेल
चितवन समा इजरायलले सम्सपूर्हण योगी सम्पूर्ण सहयोगीहरुमा हार्दिक धन्यवाद प्रकट गर्दै उत्तरोतर प्रगतिको कामना सहित सधै सहयोगी भाबना रहोस् र आगामी दिनमा पनि यहाँहरुको सहयोग ,साथ अबश्य रहने आशा व्यक्त गरेको छ ।
[१] संगिता नेपाल
[२] पारु बस्नेत
[३] अस्मिता
[४] बविता केसी
[५] सुनिता
[६] मिस्टर के.सी
[७] शान्त अर्याल
[८] हरि अर्याल
[९] मन्जु
[१०] पार्वती श्रेष्ट
[११] गीता खतिवडा
[१२] सुचित्रा खनिया
[१३] प्रेमा काफ्ले
[१४] लिली दराई
(१५)सन्तोष वस्नेत
माथि उल्लेखित सहयोगी मनहरुले चितवन समाज इजरायलले आयोजना गरेको भ्रमणको क्रममा  तोकियको ठाउँ सबै घुमाउन समयको अभाब हुदा ३० सेकेल फिर्ता दिनु पर्नेमा उहाँहरुले बिरामीको लागि सहयोग गर्नुभएको जनाउदै चितवन समाज इजरायल आगामी टुरमा पनि उहाँहरुको माया,सदभाब र सहयोगको अपेक्षा राखेको बताउदै हार्दिक धन्यबाद प्रकट गरहेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...