आघात – शान्ति आचार्य, इजरायल

जिबन यात्राकै क्रममा उनीहरुको भेट भएको थीयो । समयले कस्लाई कहाँ पुर्याउछ गोरेटोमा भेटिन्छन् फेरी दोबाटो आउदा छुटिन्छन तर कहिलेकाहीको कसैसंगको भेट अविस्मरणीय पनी हुन जादो रहिछ ..