राजमार्गलाई सुन्दरता प्रदान गर्न कम्मर कसे वुटवलका महिला (भिडियो सहित)

Published Date: January 23, 2018

ए1न्यूज वुटवल,

वुटवल भैरहवा ६ लेनको  राजमार्गलाई अझ सुन्दरता प्रदान गर्न त्यहाका महिलाहरुले कम्मर कसेका छन् ।

पश्चिम नेपालको वुटवलको कालिका नगरका महिलाहरुको सकृयातामा  ६ लेनको हाईवे सडकको ग्रीन बेल्ट्मा ढुङ्गा गिट्टी पन्छाउदै बाक्लो गोबरमल राखेर मेहनतका साथ ससाना छहारी बोट र फुलका बुरुवा लगाएर उत्कृष्ट हरियाली सहित फुलबारी युक्त सडक निर्माणकालागि त्यहाँका महिलाहरुले कम्मर कसेर लागेका हुन ।  स्थानिय सकुन्तला पुनको अगुवाईमा अन्य महिलाहरु सहितको टोलीले गोवरमल हाली ट्याङ्करबाट सिंचाई गरी सडक विच र छेउका फुलवारी जन्य भुभागमा वोट विरुवा रोपेर राजमार्गकै सौन्दर्यता वढाउन लागि परेको छन । 

हेर्नुहोस् भिडियोमा :



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...