छबि ओझा र शिल्पा पोखरेलको बिहे बैशाखमा

फिल्मको काम सक्ने वित्तिकै सम्बन्धलाई औपचारिकता दिने तयारीमा छौं।’छविले विवाहको कुरा गरिरहँदा शिल्पाले पनि आउँदो बैशाखसम्म विवाहमा बाँधिने सहमति जनाएकी छन्।