क्यान्सरको रोकथाम कसरी गर्ने?

Published Date: February 4, 2018

चुरोट र सुर्तीजन्य चिजको सेवन नगर्ने!

आफ्नो घर धुवा मुक्त राख्ने!

स्वस्थ र सन्तुलित भोजन सेवन गर्ने !

महिलाले बच्चालाई स्तनपान गराउदा पनि स्तन क्यान्सरको सम्भावना निकै कम हुन्छ!

बच्चाहरुलाई हेपाटाईटिस बी र एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) को खोप लगाउने!

चर्को घाम बाट बच्ने र सनस्क्रिनको प्रयोग गर्ने!

घरभित्र र बाहिरको दूषित हावा बाट बच्ने!

शारीरिक ब्यायाम र योगा ध्यान गर्ने !

मध्यपान (रक्सि जाँड) नखाने वा कम गर्ने!

समय समयमा स्वास्थ्य परिक्षण गराउने!

 

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...