यथार्थ व्यथा समेटिएको ‘पानीघट्ट’

परिवारको दुखलाई मध्यनजर गरेर मनग्य धन दौलत कमाउन विदेशिएका युवाहरुको सपनाले आकार नपाउदै भत्किएको कथालाई नाटकमा प्रस्तुत गरिएको छ।