गीत-तिमी हिड्ने बाटो बेग्लै,मैले हिड्ने बाटो बेग्लै

तारा पनि झर्छ हेर गगनको साथ छोडी 
कोशी पनि बग्न थाल्यो आज आफ्नै धार मोडी
भेट्नु छुट्नु रित रै’छ,सम्झनाको जालो बुन्दै 
जुनी त्यसै बित्ने भयो कल्पनामा याद तुन्दै