फ्रान्सेली फुटबलर पोग्बाको हेयर स्टाइल

Published Date: March 5, 2018

फ्रेन्च फुटबलर पाउल पोग्वालाई विश्वकै तेस्रो भ्यालुएवल खेलाडी मानिन्छ । हाल म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोग्वा फुटबल ग्राउन्डमा गोल र हेयर स्टाइलका कारण चर्चामा आउने गरेका छन् । यो सिजनको फुटबलमा ६ गोल गरेका पोग्वाले मैदानमा आफूलाई ६ किसिमकै हेयर स्टाइलमा प्रस्तुत गरेका थिए । यस पटक देखिएको पोग्वाका केही हेयर स्टाइल:

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...