आफ्नो तलव नबढाउन माग गर्दै आन्दोलन

Published Date: March 9, 2018

-रोहित भण्डारी ए1नेपाल न्युज अमेरिका

क्यानाडामा सरकारले चिकित्सकहरुको तलव बढाउने निर्णय गरेपछी ५०० बढि चिकित्सकहरुले त्यसको बिरोध गरेका छन । आफुहरुलाइ तलव पर्याप्त भएको भन्दै आफ्नो तलव बढाउनुको साटो त्यो रकम नर्स र बिरामिको लागि खर्च  गर्न सरकार संग माग गरेका छन । त्यहाँका डाक्टरहरूले गत बर्ष क्यानडियन डलर २,६०,०००.०० कमाइ गरेका थिए ।

हाम्रो नेपालमा तलव बढाउन आन्दोलन गर्नुपर्ने बाध्यता हुनु र राम्रो कमाइ भएका हरुले पनि भ्रस्टाचार र कमिशनमा रमाइरहेका बेला यो समाचार गतिलो जबाफ भएको कुरा  सामाजिक संजालमा भाइरल भएको छ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...