यस्तो रहेछ इजरायलमा नेपाल आइडलको कार्यक्रम २० अप्रिलमा सर्नुको रहस्य (भिडियो सहित)

Published Date: March 28, 2018

नेपाली नयाँ बर्ष  २०७५ को आगमनसँगै इजरायलमा रहेका नेपालीहरुमाझ शुभकामना आदानप्रदान तथा विशेष मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ   नेपाल आइडलका विजेता बुद्ध लामा सहित  निशान भट्टराई र प्रताप दास साथमा कार्यक्रम प्रस्तोता शुशिल नेपाल सहितको टोलिको समुपस्थितीमा १३ अप्रिल २०१८ शुक्रवारको दिन आयोजना गरिन लागेको कार्यक्रम विशेष कारणबश आगामी त्यसको अर्को साता २० अप्रिल शुक्रवारकोलागि सारिएको आयोजक गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद  (एनआरएनए) इजरायल सचिवालयले जनाएको छ । के कति कारणले कार्यक्रम २० तारिखमा सर्यो हेर्नुहोस् आयोजक र कलाकरकै मुखवाट ..

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...