कामीरिता शेर्पाले सगरमाथाको २२औ कीर्तिमानी आरोहण गर्ने

Published Date: April 1, 2018

धेरै मान्छेहरुलाई सगरमाथाको आरोहण गर्नु कल्पनाको बिषय मात्र हुन्छ, तर ४८ बर्सिय  कामिरिता शेर्पाको लागि यो सामान्य भइसक्यो। उनले यहि आइतबार सगरमाथाको कीर्तिमानी २२औ आरोहण  गर्न गैरहेका छन्। अहिले सम्मको २१औं कीर्तिमानी उनै कामिरिता शेर्पा लगायत अन्य दुइ नेपाली आरोहीहरुको संयुक्त रुपमा छ।

उनका सहआरोहिहरु पहिल्यै निबृत भइसकेकोले पनि उनको नाम २२औ  कीर्तिमानी आरोहीको रुपमा रहने सम्भावना धेरै छ। उनले पत्रकार संगै कुरा गर्दै भने “म मेरो देश र समुदायको लागि गौरवपूर्ण इतिहास  रच्न कोशिसरत छु”।

सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका शेर्पा एउटा अमेरिकी ट्राभेल एजेंन्सीमा गाइडको रुपमा कार्यरत छन्



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...