प्रवासी नेपाली एकता समाज इजरायलद्वारा गुरु श्रीनिवासमाथि भएको आक्रमणको विरोध (विज्ञप्ति सहित)

Published Date: April 8, 2018

राष्ट्रिय प्रजातन्त्र पार्टीको इजरायलस्थित अन्तराष्ट्रिय भातृ संगठन प्रवासी नेपाली एकता समाज इजरायलले हिन्दु धर्मगुरु श्रीनिवासमाथि भएको गोली प्रहारप्रति गहिरो दुख प्रकट गर्दै घटनाको निन्दा गरेको छ ।

समाजले प्रेस विज्ञप्ति जारी गर्दै गुरु श्रीनिवासमा भएको आक्रमणबाट आफूहरु मर्माहत भएको जनाउदै  घटनमा संलग्नलाई यथाशक्य कारवाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ । त्यस्तै समाजले मुलुक धर्म निरपेक्ष राष्ट्र भएपछि हिन्दु धर्ममाथि निरन्तर प्रहार भइरहेको बेला धार्मिक गुरुमाथि भएको आक्रमणले धार्मिक द्नवन्द निम्तिने कुरामा सरकारको ध्यानाकर्षण गराउदै घटनामा संलग्नको यथाशक्य खोजी गरी कारवाही गर्न माग गरेको छ ।

विज्ञप्तिको पूर्ण अंश :

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...