एनआरएनए इजरायलको पत्रकार सम्मेलन, आपतकालिन राहत कोषको घोषणा (भिडियो तथा विवरण सहित)

वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रही कामका दौरान  बिभिन्न जघन्य प्रकृतिका रोगहरुबाट पिडित भइ वेरोजगारी अवस्थामा रहदा आर्थिक अभावले उपचार गर्न नपाएका लगायत अन्य यस्तै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले ..