व्यानर हटाइएकोमा विवेकशील साझाको वेल्जियम स्थित भातृ संगठनको विरोध

Published Date: May 12, 2018

विवेकशील साझा पार्टीको वेल्जियमको व्रुज स्थित भातृ संगठन विवेकशील साझा सद्लेभाव समुहले विवेकशील साझा पार्टीको केन्द्रिय कार्यालय ललितपुरमा टाँगिएको ‘मोदीजी स्वागत छ, तर नाकावन्दी विर्सेका छैनौं’ लेखिएको तुल प्रहरीले झिकेर च्यातचुत पारेर फ्यालेको घटनाको घोर भत्सर्ना गरेको छ ।

सो संगठनले प्रेस विज्ञप्ति जारी गर्दै सामान्य र शिष्ट भाषामा लेखिएको व्यानर हटाउन लगाउनु  सरकारको भारतप्रतिको चाकडीको भद्दा नमुना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा  सरकारले  भद्र तरिकाले सिर्जनात्मक विरोध गर्न  पाउने संवैधानिक अधिकारको नाङ्गो हस्तक्षेप गरेको उल्लेख छ ।

विज्ञप्तिको पूर्ण अंश :



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...