व्यानर हटाइएकोमा विवेकशील साझाको वेल्जियम स्थित भातृ संगठनको विरोध

विवेकशील साझा पार्टीको वेल्जियमको व्रुज स्थित भातृ संगठन विवेकशील साझा सद्लेभाव समुहले विवेकशील साझा पार्टीको केन्द्रिय कार्यालय ललितपुरमा टाँगिएको ‘मोदीजी स्वागत छ, तर नाकावन्दी विर्सेका छैनौं’ लेखिएको ..