इजरायलमा नेपालीले गरे अकबरे खुर्सानीको खेती

इजरायलमा हुनुहुन्छ र औषधिय गुण भएखो गुणकारीअकबरे (डल्ले) खुर्सानीको स्वाद लिन पाइरहनु भएको छैन भने अव त्यसको स्वाद लिन तत्पर रहनुहोस् । हो, इजरायलमा कार्यरत एक नेपाली कामदारले आफ्नो कामको वावजुध पनि अकवरे, सबैले मन पराउने लाम्चो आकारको ..