गीतकार भुसालको “डाली बाट फुलको थुङ्गा भुइँ झरेपछी..” सार्वजनिक

Published Date: August 8, 2018

रोजगारीको शिलशिलामा लामो समयदेखि इजरायलमा रही निरन्तर नेपाली कला तथा साहित्यमा समय खर्चिदै आएखी  गीतकार नुतन भूषालको नयाँ म्यूजिक भिडियो “डालीबाट फुलको थुँगा भुँई झरेपछि, सक्दिनकी एक्लै जिउँन तिमी गएपछि..”  बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार भूषालको शब्द, संगितकार सुनिल मास्केको संगीतमा चर्चित गायिका मेलिना राईको सुमधुर  आवाज अनि रोजगारीकै शिलशिलामा इजरायलमा रहेका समाजसेवी तथा कलाकार अनुराग मोक्तान  र  इजरायलमै रहेकी मिनी खड्काको सुन्दर अभियनमा सजिएको  उक्त म्यूजिक भिडियो इजरायलका विभिन्न मनमोहक स्थानहरुमा छायांकन गरिएको हो ।  गीतकार नुतन भुसालकै निर्देशन रहेको उक्त भिडियोका छायांकार अनिल सिंह राजपुत रहेका छन् भने श्रृंगारमा एलिना मोक्तान तामाङले रहेकी छिन ।

म्यूजिक भिडियो :



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...