निर्मलाको परिवारले न्याय पाउनेमा शंका, अनुसन्धान समिति सदस्यले नै दिए राजीनामा

Published Date: September 10, 2018

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानप्रति सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव एवम् समितिका सदस्य बीरेन्द्र केसी असन्तुष्टि भएका छन ।

अनुसन्धानका लागि गठित उच्चस्तरिय अध्ययन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका छन् ।केसीले राजीनामा दिएपछि घटना झनै रहस्यमय बन्दै गएको छ ।

निर्मलाको न्यायका लागि आज पत्रकार सम्मेलन गर्दै सचिव केसीले राजीनामा दिएको बताएका छन । ।

समितिले गरेको छानविनले निर्मलाले न्याय पाउनेमा शंका लागेको भन्दै उनले निर्मलाको न्यायका लागि राजीनामा दिएको बताए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...