माओवादीका पूर्व सल्यान जिल्ला ईञ्चार्ज राप्रपामा प्रवेश

Published Date: January 14, 2019

सल्यान । पूर्व नेकपा माओवादीका सल्यान ईञ्चार्ज धन वहादुर वली सौरभ राप्रपा प्रवेश गरेका छन । आइतबार खलंगामा राप्रपा सल्यानले आयोजना गरेको प्रदेश स्तरीय हिन्दु जागरण कार्यक्रममा वलीलाई सो पार्टीका नेता तथा सांसद राजेन्द्र लिङदेन, केन्द्रीय सदस्यद्धय राजेन्द्रविर राई तथा अनुवम सिंह श्रेष्ठ लगायतका नेताले माला तथा खादा लगाएर पार्टी प्रवेश गराएका हुन ।
जिल्ला भरीवाट खलंगा आएका कार्यकतालाई सम्वोधन गर्दे सांसद लिङदेनले आफनो यात्रामा विचलित नभई लाग्न आग्रह गरे । उनले हिजो पनि नेपाल हिन्दु राज्य थियो र रही रहने बताए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...