फागुन १६ गते भोलि राष्ट्रिय शोकको घोषणा

Published Date: February 27, 2019

काठमाडौं ११ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरीषदको बैठकले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि फागुन १६ गते राष्ट्रिय शोकको घोषणा गरेको छ ।

बुधवार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । बिहिवार भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा पनि सार्वजनिक विदा दिइनेछ ।

साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने बताइएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...