घर भन्दा पर किन मन्दिर राख्छौ मान्छे -गजल

Published Date: September 2, 2019

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज नर्थ इस्ट ओहायो च्याप्टर

-केबी कार्की

घर भन्दा पर किन मन्दिर राख्छौ मान्छे!

आफ्नै घरलाई मन्दिर किन ठान्दैनौ ए मान्छे !!

आफ्नो घर परिवार सबलाई देउता ठाँन!

त्यहि हुन्छ एक अर्कालाई ठुलो सम्मान!!

पुजनीय सबै मानिस बुझनिय यो छ!!

प्रभु काँही छैन हजुर आफै भित्र बस्छ!

यति कुरो बुझौं हजुर जीवन सफल बन्छ!!

यति कुरो बुझौं हजुर जीवन सफल बन्छ!



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...