मुक्तक

Published Date: September 15, 2019

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

मुक्तक

हुन त दागै नभएको मान्छे कतै भेटिदैन

शरीरमा दाग छ भन्दैमा कोही लखेटिदैन

कपडाको दाग त धोएर जान सक्छ  मित्र

चरित्रको दाग भने जिन्दगी भर मेटिदैन।

-मुक्तकमणि तिर्थराज अधिकारी



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...