युवा व्यवसायी देवेन्द्र प्रधानद्वारा आइजिपी ठाकुर ज्ञवाली सङ्ग भेटवार्ता

Published Date: February 29, 2020

अविश अधिकारी, काठमाण्डौ ।

चन्द्रागिरी नगरपालिका १५ काठमाडौंका सफल युवा ब्यवसायी तथा यातायात बिज्ञ देबेन्द्र प्रधानद्दारा वर्तमान प्रहरी महानिरिक्षक आइजिपि ठाकुर ज्ञवाालि सङग भेटबार्ता गर्नु भएको छ ।

प्रहरी मुख्य कार्यलय नक्सालमा भएको भेटमा ब्यवसायी तथा यातायात बिज्ञ प्रधान आइजिपि ज्ञवाालिलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना दिदै बढ्दो सवारी दुर्घटनाका बारे चिन्ता ब्यक्त गर्दै दुर्घटना न्युनिकरण कसरी गर्न सकिन्छ भने बिषयमा छलफल समेत गर्नु भएको छ ।

छलफल कै क्रममा आइजिपि ज्ञवालि ले भेहिकलले सवारी चालक हरुलाइ उचित सिप परामर्श दिदै सवारी दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेलेकोमा प्रशसा गर्नु भएको छ । करीव डेढ वर्ष देखि चन्द्रागीरी गुर्जुधारामा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि सन्चालनमा ल्याउनु भएका प्रधान दुइ दर्जन भन्दा बढि बिभिन्न सामाजिक सस्थाहरुमा प्रत्यक्ष रहेर र बिभिन्न सामाजिक कार्यमा सक्रीय रुपमा लाग्नु भएका सामाजिक तथा आध्यात्मिक ब्यक्तित्व समेत हुनुहुन्छ ।

उहाँले सन्चालनमा ल्याएको भेहिकलको केहि समय अगाडि बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अवलोकन गरी प्रशंसा समेत गर्नु भएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...