All posts by admin

राजतन्त्र र नेताको आर्थिक क्रान्ति

हाम्रो कस्तो विडम्बना सरकारका मन्त्री विदेश भ्रमणमा निस्कीदा पार्टीका कार्यकर्ता स्वागत र विदाई गर्न विमानस्थल पार्टीको झण्डा बोकी जान्छन । त्यहाँ राष्ट्रिय झण्डा फरफराईनु पर्ने हैन ? नेपालको राष्ट्रियता यस्तो धरापमा छ, कहाली लाग्दो अवस्थामा गुज्रीरहेको छ । .....

कस्ता हलमा तीजको कार्यक्रम हुदैछन् इजरायलमा यसपाली ?

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा इजरायलमा रहेका दिदीवहिनीहरुले आफू अनुकुल जम्मा भई तीजको दरखाने क्रम शुरु भएको छ... .....

तीजका चेलीहरुलाई पोषणविद् डा. कोइरालाका ६ टिप्स

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज संघैरमै आइपुगेको छ । गाउँ गाउँमा तीजका गीतहरु घन्किन थालेका छन् भने सहरमा यसको रौनक छाइसक्यो । अहिल्यैदेखि दिदीबहिनी मिलेर दर खान सुरु भइसक्यो । अहिले दरको ट्रेन्ड घरभित्र भन्दा पनि पार्टी प्यालेस या रेस्टुरेन्टसम्म पुगेको छ.. .....

नमस्ते नेपाल हातेमालो द्वारा गिरानचौरस्थित नमुना बस्तीमा श्रम सहयोग

धुर्मुस सुन्तली फ़ाउन्डेशन द्वारा सिन्धुपल्चोकको गिरान चौरमा निर्माणार्थ नमुना बस्तीका लागि नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाबाट श्रमदानका लागि १० जनाको टोलि सहयोगका लागि आज देखि खटिएको जनाएको छ । .....

लोक गायिका राधिका हमाल लगायतका कलकारहरुको उपस्थितीमा तेलअभिवमा भव्य रुपमा तीज मनाउने तयारी

नेपाली नारीहरुको महान चाड तीजको पावन अवसरमा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको आयोजना तथा मातृभूमीकालागि पर्वत सेवा समाज इजरायलको.. .....

अहिले नयाँ संविधानमा धर्मनिरपेक्ष हटाई हिन्दू अधिराज्य कायम हुनु पर्ने भन्ने अत्याधिक माग भइरहेको छ भने भिषण आन्दोलनका संकेतहरु समेत देखिएका छन् । यसमा यहाँको राय व्यक्त गर्नुहोस् ।

२०६५ जेष्ठ १५ मा बसेको संविधान सभाको पहिलो बैठकले नेपालमा राजतन्त्र र हिन्दू अधिराज्य खारेज गरेर धर्म निरपेक्ष मुलुक र गणतन्त्रको घोषणा गरे पनि पहिलो संविधान सभा असफल भै राजनैतिक संक्रमण लम्बिदै जाँदा अहिले हिन्दू अधिराज्य कि धर्मनिरेपेक्ष राज्य हुने भन्नेमा जनमत संग्रह हुनु पर्ने अथवा दोश्रो संविधान सभाबाट नै .....