धार्मिक कार्यक्रमहरु

इजरायलको गोलन हाइटमा भव्य रुपमा कृष्ण जन्माष्टमी मनाउने तयारी

हिन्दु जागारण नेपाल अभियान इजरायल र श्रीकृष्ण प्रणामी गैर आवासिय युवा परिषद इजरायलको संयुक्त आयोजनामा आगामी ४ सेप्टेम्वर शुक्रवार मनोरञ्जनात्मक भ्रमणको साथमा यस बर्षको श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ मनाउन लागिएको हो.. .....

गिरिजाले विन्ती गरेपछि हामी चुप लागेको थियौं – स्वामी कमलनयनाचार्य (भिडियो अन्तर्वार्ता)

पुनस्थांपित संसदले २०६३ जेठ ४ गते देशलाई धर्म निरपेक्ष घोषणा गरे लगत्तै हिन्दूहरुको तर्फबाट चर्को विरोध हुंदा तात्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले हात जोडेर चुप लागिदिन.. .....

बृहत आध्यात्मिक प्रवचको लागि आध्यात्म शिरोमणी रामकृष्ण उपाध्याय इजरायलमा

हिन्दु जागरण नेपाल अभियान इजरायलको विशेष निमन्त्रमालाई स्विकार गर्दै हिन्दु जागरण अभियान नेपालका महाअभियन्ता सुप्रसिद्द भागवताचार्य आध्यात्म शिरोमणी गुरुदेव रामकृष्ण ........... .....

हिन्दु जागरण अभियान इजरायलले दैनिक रूपमा स्वस्थानी व्रतकथा वाचन गर्दै

ए1न्यूज इजरायल, मुलुकमा रहेका हिन्दु, बौद्द, किरात लगायतका मौलिक धर्महरुमाथि पश्चिमा राष्ट्रहरुबाट आयातित धर्महरुबाट भइरहेको वढ्दो  हस्तक्षेपका कारण ती धर्महरु संकटमा पर्ने देखिएपछि त्यसलाई रोक्ने प्रयास स्वरुप थालिएको महाअभियान हिन्दु जागारण नेपालको शाखाको रुपमा  इजरायलमा रहेका नेपालीहरूविच थालिएको हिन्दु जागरण नेपाल अभियान   इजरायलले गत बर्ष जस्तै यसबर्ष पनि दैनिक श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने भएको .....

सन्तान पाउने आशामा दुप्चेश्वरमा हजारौं भक्तजनहरू

ए1 न्यूज नेपाल देवचन्द्र भट्ट , मंसिर १९ गते निःसन्तानलाई सन्तान प्राप्त हुने विश्वासमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष लागेको मेलामा हजारौं भक्तजनले गाईको दूध चढाएका छन् । दुप्चेश्वर महादेवको मन्दिरमा प्रत्येक वर्षको धान्य पूर्णिमाको अवसरमा साताव्यापारी रुपमा विशेष मेला लाग्ने गर्दछ । सदरमुकाम विदुरदेखि ४० किलोमिटर पूर्वमा .....