धार्मिक कार्यक्रमहरु

बालब्यास नारायण न्यौपाने द्वारा सवाकोटी (सवा करोड) पार्थिव शिव लिङ्ग पूजन तथा महा शिव पूराण कथा वाचन गुरू पूर्णिमा मंगलवार १९ असार देखी जनै पूर्णिमा (रक्षा वन्धन) विहीवार १८ श्रावण २०६९ सम्म श्री पशुपतिनाथको कैलाश डाँडाको चौरमा एक महिना सम्म गरीएको धार्मिक कार्यक्रमको पूर्ण विवरणको भाग- १ देखि भाग चार सम्मको पूर्ण भागहरु

वालव्यास इश्वर कृष्ण भुर्तेल शास्त्रीद्वारा रुपन्देहीमा २३ कार्तिक २०६८ मा २१ करोड दिप प्रज्वलन गरी गरिएको आनन्द उत्सव कार्यक्रममा दिइएको प्रवचन – भाग ३

इजरायल भ्रमणमा रहनुभएका भारतिय विख्यात गुरु योगी आनन्द कार्यक्रम विशेषमा

…………. भारतिय विख्यात गुरु योगी आनन्द कार्यक्रम विशेष .....

इजरायलमै पहिलो पटक सम्पन्न भागवत गीता प्रवचन कार्यक्रमको पू्र्ण अँश

………. श्री सत्यसाई केन्द्र हाग्रा तेलअभिवको आयोजनामा आगामी २०११ जुलाई २ शनिवारका दिन इजरायलमै पहिलो पटक गरिन लागेको नितान्त आध्यात्मिक कार्यक्रम भागवत गीता बाँचन कार्यक्रमकोलागि भारतबाट आउनुभएका विख्यात भारतिय गुरु योगी आनन्द आचार्य गोपाल नेपाल इजरायल डट नेटको कार्यक्रम विशेष कार्यक्रममा ।   .....

मातातिर्थ औशीको अवसरमा मातातिर्थ मन्दिर परिसरको दृष्य र मातातिर्थ वृद्दा आश्रम

मातातिर्थ वृद्दा आश्रम मातातिर्थ परिसरको दृष्य मातातिर्थ औशीको अवसरमा मातातिर्थ मन्दिर परिसरको दृष्य र मातातिर्थ वृद्दा आश्रम .....