सम्पादकिय

एनआरएन इजरायलको नेतृत्व कस्तालाई ?

अहिले इजरायलमा एनआरएनए निर्वाचनको सरगर्मी ह्वात्तै वढेको छ । यो माहौलसँगै गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इजरायलको नयाँ कार्यसमिति चयन यस पटक निर्वाचन प्रक्रियाबाट नै गर्ने भन्ने इजरायलवासी नेपालीहरुको चाहाना यसपाली पुरा हुने देखिएको छ.. .....

कामदार पक्राउको विषयले ‘लहरो तान्दा पहरो थर्किने’ त होइन ?

अर्को गम्भिर विषय अझ यो आपसी मिलेमतोमा सुल्झाउनु पर्ने विवाद विभिन्न ब्लगरहरु सामाजिक सञ्जालहरु हुदै नेपाली राजदुतावाससम्म पुग्नुले राष्ट्रको प्रतिनिधिको रुपमा रहेको नेपाली राजदुतावासको मर्यादामाथि नै ठुलो ठेस पुगेको अनुमान गर्न सकिन्छ । त्यसो त यो विषयको समाधानकोलागि नेपाली राजदूतावासले अध्यागमन विभागको सहयोग लिएर कानूनत विवाद सुल्झाउने कोसिस गर्ला तर .....

केयरगिभरको रोजगारीमा सरकारको त्रुटीपूर्ण वुझाई, वेतुकको श्रम झमेला

नेपाल सरकारले आफ्ना नागरिकहरुलाई कामदारको रुपमा अन्य मुलुख पठाउदा सम्वन्धित देशको सुरक्षाको अवस्था हेरी सम्वन्धित मुलुकमा श्रम गर्न योग्य छ या छैन भन्ने विषयमा निर्क्यौल गरेर मात्र आफ्ना नागरिकहरुलाई ति मुलुकहरुमा जाने अनुमति दिदै आइरहेको छ । संभवत वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई श्रम इजाजत लिन अनिवार्य गरिएको मुलुक नेपाल मात्र .....

मताधिकार प्रयोग गर्नबाट वञ्चित गराउने एनआरएन इजरायलले अरु के के सुविधा दिन्छ सार्वजनिक गरोस् !

इजरायलमा हाल अन्दाजी ४ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिन्छ । ४ हजार नेपालीहरुको विचमा करिवन ४० वटा संघ संस्थाहरु यहाँ मौजुद छन् र सरसर्ती हेर्दा आफ्नो नियमित ओभरटाइम सहितको काम भएका र इजरायलको सुदुर उत्तर किरियात स्मोना, दक्षिण विरसेभा आसपासका केही क्षेत्रहरुमा कार्यरत नेपालीहरु छोडेर भन्ने हो भने इजरायलको .....

राष्ट्र र राष्ट्रियताप्रति कर्तव्य विमुख नवन इजरायलवासी नेपाली !

इतिहासकै अत्यन्तै पिडादायी अवस्थाबाट गुज्रिएको छ नेपाल अनि नेपाली जनता । प्राकृतिक विपद भन्ने कुरा सबैलाई आइपर्ने कुरा हो । कुनै न कुनै वेला कतै न कतै यस्ता किमिसका विपदहरु आइनै रहेका हुन्छन् । दुर्भाग्य त्यो विपदको रेखामा यस पटक हाम्रो देश आइपुगेको छ । नेपाल अत्यन्तै गरिव मुलुकहरु मध्येको .....

हल्लै हल्लामा सिमित इजरायलको रोजगारी, पैसा असुल्न सक्रिय बिचौलियाहरु

उता नेपालमा यही विषयले ठाउँ लिएको अवस्था छ । यी यस्ता हल्लाहरु अनि यसकै आधारमा सेटिङको नाममा पैसाको चलखेल भइरहेका केही तथ्यहरु पनि हामीसम्म आइपुगेका छन् .. .....

इजरायलवासी नेपालीको आँखामा हमास-इजरायल युद्द

इजरायल र हमासविचको द्वन्द अहिलेको सर्वाधिक चर्चाको विषय बनेको छ अन्तराष्ट्रिय समुदायमा । युद्द चर्चा नेपालीहरुमा पनि परेको छ । त्यस्तै युद्दका कारण तनावग्रस्त इजरायलमा कार्यरत नेपालीविच यसै विषयलाई लिएर फेसबूकका वालहरुमा चर्का चर्का वहस हुने गरेको देखिएको छ । कतियपय वुझेर वहस गरिरहेका छन् भने कतिपय हल्लै हल्लामा पनि .....

इजरायल-हमास युद्दबारे केही नेपालीहरुमा भएको गलत वुझाई

युद्ध भन्ने बित्तिकै डर लाग्दो शब्द, तर पनि हामी नेपाली यो शब्द बाट अपरिचित छैनौ । १० बर्षे लामो गृहयुद्ध बाट तर्सिएका हामी नेपालीलाई मध्यपूर्वको इजरायल र प्यालेस्टेनी इस्लामिक अतिवादी समुहविचको अहिलेको युद्द चानचुने लाग्ने कुरै रहेन् । त्यतिमात्र होइन अहिले इजरायल र हमासविचको युद्दप्रति विश्व समुदायको ध्यान केन्द्रित छ  भने  रोजगारीको शिलशिलामा इजरायलमा रहेका .....

तीन घर तीन परिवार लगायत सम्पूर्ण मुलुक स्तव्ध

१८ दिनसम्म उनीहरुको विश्वासको धागो कहिल्यै टुटेन, विश्वको सर्वाधिक शक्तिशाली मलुकहरु मध्येको एउटा मुलुकको रुपमा रहेको इजरायल र राज्यप्रतिको जनताहरुको विश्वास यसकै कारण उनीहरु जीउदै घर फर्किनेछन् भन्नेमा सम्पूर्ण विकल्पहरुमाथि विश्वस्त र आशावादी रहे परिवारजन ।  तर, सोमवार राती ती परिवारले अत्यन्त कहालीलाग्दो खवर सुन्नु पर्यो । हिव्रोन नजिकैबाट उनका .....

धना गुरुङको विषयमा संयमित होऔं !

इजरायलको रेखोवोतमा शुक्रवार विहान मृत अवस्थामा फेला परेकी धना गुरुङको विषयलाई लिएर फेसवुकमा अनेकन तर्क वितर्कहरु शुरु भएका छन् । जति सुकै तर्क वितर्कहरु भएपनि इजरायल प्रहरीको अनुसन्धानको क्रममा रहेको यस विषयमा जथाभावी बोल्नु गलत हुन जान्छ । मृत्यु अप्राकृति, अपराधिक वा के हो भन्ने विषयमा बोल्नको निम्ती अहिले नै .....