सम्पादकिय

धना गुरुङको विषयमा संयमित होऔं !

इजरायलको रेखोवोतमा शुक्रवार विहान मृत अवस्थामा फेला परेकी धना गुरुङको विषयलाई लिएर फेसवुकमा अनेकन तर्क वितर्कहरु शुरु भएका छन् । जति सुकै तर्क वितर्कहरु भएपनि इजरायल प्रहरीको अनुसन्धानको क्रममा रहेको यस विषयमा जथाभावी बोल्नु गलत हुन जान्छ । मृत्यु अप्राकृति, अपराधिक वा के हो भन्ने विषयमा बोल्नको निम्ती अहिले नै .....

हस्तलिखित पासपोर्टमा श्रम इजाजत नदिनु कामदारमाथिको प्रहार

वैदेशिक रोजगार विभागले यही जेठ १ गते देखि हस्तलिखित पासपोर्टमा श्रम स्विकृति नदिने भएपछि हस्तलिखित पासपोर्टमा विदिशिएका कामदारहरु मर्कामा पर्ने भएकोले सम्वन्धित पक्षको विशेष ध्यानाकर्षण हुनु पर्ने देखिएको छ  । अन्तराष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ)ले २४ नोभेम्वर २०१५ पछी हस्तलिखित पासपोर्टलाई पूर्ण रुपमा विस्थापन गरी एमआरपीलाई अनिवार्य गर्ने भएपनि वैदेशिक रोजगार .....

सम्पूर्ण इजरायलबासी नेपाली नारीहरुको चाड हुन नसकेको नारी दिवश

विश्व भरिका महिलाहरुको हक अधिकारको सुनिश्चितता, महिला हिंसाको अन्त्य अनि लैंगिक समानताको नारा वोकेर प्रत्येक बर्ष मार्च ८ तारिखका दिन आउने अन्तराष्ट्रिय नारी दिवस यो बर्ष पनि नेपाल लगायत विश्वभरी नै भव्य रुपमा मनाइयो । नारी दिवशलाई नारी जातिकै लागि एउटा महत्वपूर्ण चाडको रुपमा लिइनु पर्दछ  । हुन त नेपाली .....

राजनितीले जनातामा ल्याएको निराशा र दोस्रो संविधानसभा निर्वाचन

सम्पादकिय संविधानसभाको दोश्रो निर्वाचनको सरगर्मी ह्वात्तै वढेको छ मुलुकमा । राजनितिक दलहरुले जनतामा निर्वाचनप्रति एक किसिमको उत्साह छाएको बताउदै आइरहेका छन् । तर, जनता भने कुहिरोमा हराएको काग जस्तै रनभुल्लमा छन् । नेपाली जनताले अझै विर्सिएको छैन मध्यरातसम्म टेलिभिजन सेटको अगाडि वसी अब के हुन्छ को प्रतिक्षामा कैयौ रात कटाएको .....

इजरायलबाट वाढी पिडितकोलागि उठेको राहत रकम पठाउन किन ढिलाई ?

देशको अवस्था दिनानुदिन विग्रदै गइरहेको छ । जारी राजनितिक अस्थिरताकारण सृजित वेथितीले देशको शासन व्यवस्थालाई लथालिंग वनाएको मात्र छैन बिश्व समुदायमा नै नेपालको शिर झुकिरहेको तितो यथार्थता हामीसँग छ ।  त्यही यथार्थतालाई आफ्नो चिनारी मान्न थालिसकेका छन् सर्वसाधारण नेपालीहरु पनि । राज्यको निरिहताप्रति मुलुकको समुन्नत विकाशको चर्का नारा दिंदै राज्यसत्तामा .....

युद्द जस्तो संवेदनशिल कुरामा ख्यालठट्टा नगरौं

  युद्ध भन्ने बित्तिकै डर लाग्दो शब्द, त्यसमा पनि हामी नेपाली यो सब्द बाट अपरिचित छैनौ । १० बर्ष लामो गृहयुद्ध बाट त्रसित हामी नेपालि अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ भने जस्तो सिरीयामा अमेरिकाले गर्ने सैन्य आक्रमणले इजरायललाई पर्ने प्रत्यक्ष असर बाट आतंकित छौ । हामि नेपाली तिललाई पहाड .....

रणनितिक दाउपेचमा एनआरएन इजरायलको निर्वाचन

नेपालको दुषित राजनितीको उपज बनेको छ इजरायलबासी नेपालीहरुविच सामाजिक सेवाको निमित्त भनेर खोलिएका संघ संस्थाहरु भित्रको गतिविधी । टेलिफोन कन्फेरेन्स र अनलाइन कन्फेरेन्सकोभरमा च्याउ उम्रेसरी गठन भएका यति विघ्न संघसंस्थाहरु अनि वेला वेलामा यी संस्थाहरु भित्रको आपसी टकराव देख्दा इजरायलबासी नेपालीहरु आजित भइसकेका छन् । यसरी खुल्ने संघ संस्थाका विधान .....

डलरको मूल्य वढ्दा खुशी हुनु व्यर्थ

नेपाली मुद्राको तुलनामा अमेरिकी मुद्राको मूल्य हाल सम्मकै उच्च दरमा कारोवार भएको छ । गत बिहीबार नेपाल राष्ट्र बैंकले एक डलरको मूल्य ९४ रुपैयाँ २५ पैसा तोके पनि बाणिज्य बैंकहरुले ९६ रुपैयाँ भन्दा वढिमा डलर किन वेच गरे । डलरको मूल्य बढेर कारोबार भएपछि नेपाल राष्ट्र बैंकले शुक्रवारकालागि १ डलर .....

इजरायलबाट नारी दिवशको सन्देश, एकताको खाँचो

२१ औं शताव्दीको आजको युगमा विश्वका विकशित मुलुकका नारीहरु प्रतिष्ठित बनिरहेका अवस्थामा पनि हाम्रो देश नेपाल जस्ता अल्पविकशित राष्ट्रहरुमा रहेका नारीहरु आफ्नो सामान्य भन्दा सामान्य अधिकारबाट समेत बञ्चित भइरहेका छन्, चरम असुरक्षाकाविच गुज्रिरहेका छन् । पछिल्लो समयमा दक्षिण एसियाका विशेष गरी नेपाल र भारत जस्ता राष्ट्रहरुमा दैनिकजसो घट्ने गरेका महिला .....

आम नेपाली जनताको आवाज ‘बलात्कारीलाई फासीको सजाय दिइयोस्’

हरेक मानिसको स्वतन्त्र पूर्वक हिंडडुल गर्न पाउने अधिकार, बोल्न पाउने अधिकार अथवा स्वतन्त्र जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता नै मानव अधिकार हो र यो धर्तीमा जन्म लिने हरेक मानिस स्वत: मानव अधिकार सम्पन्न भएर जन्मिएको हुन्छ चाहे त्यो पुरुष होस या नारी नै । विडम्वना अहिले विश्वका विकशित देशहरुमा जन्मिने .....