सम्पादकिय

विकराल रुप लिंदैछ वढ्दो सम्वन्ध विच्छेदका घटनाहरुले

  नेपालमा पछिल्लो समयमा घटिरहेको गन्तव्यहिन राजनितिक घटनाक्रमले देशबासीहरुमा निरासाको वादल छाएको छ । दिनहु जस्तो राजनितिक दलहरुविच सहमतिको मन्त्र जप्दै कुर्लिइरहेका नेताका भाषण सहितका समाचारहरु देशबासीहरुलाई अहिले भजन जस्तो लाग्न थालिसकेको छ भने शुभ दिनको सुरुवातसंगै देखिने दुखद समाचारहरूले कसैको ओठमा मुस्कान ल्याउन सकिरहेको छैन । अझ संविधानसभाको विघटन .....

इजरायलमा रिलिभरको समस्या, सम्वन्धित पक्ष किन मौन ?

मध्यपूर्वमा रहेको शक्तिशाली राष्ट्र इजरायलले  वुढ्यौली उमेरका आफ्ना नागरिक, वालवच्चा, चरण चरणमा भएका युद्दबाट घाइते भई अपांगता भएका आफ्ना नागरिकहरुको स्याहार सुसार गर्नकोलागि  र वैज्ञानिक प्रविधीको विकाश र कार्यान्वयनबाट उच्च फलदायी कृषिको क्षेत्रमा विश्वको एउटा शिर्षस्थ राष्ट्रको पंतिमा उभिएको इजरायलमा सिंचाई गर्ने र बाली भित्राउने कायर्देखि दुध उत्पादन र प्याकिङ .....

अझै कति डुवाउने हो नेपालीहरुलाई इजरायलको रोजगारी खुल्ने हल्लाले

इजरायल सरकारद्वारा नेपाली केयरगिभर कामदारहरुकोलागि रोजगारी बन्द गर्ने र खुल्ला गर्ने गर्दै आइरहेकोमा इजरायल सरकारले नेपाली कामदारहरुलाई इजरायल पठाउदा नेपाली म्यानपावर कम्पनीहरुले लागत खर्च भन्दा अनाधिकृत रुपमा अनुचित रकम असुल्दै कामदारलाई इजरायल पठाउने गरेको, प्रयाप्त तालिम विना नै कामदारहरुलाई इजरायल पठाउदा कामदारहरु अन्यौलमा पर्ने गरेको लगायतका कारणहरु देखाउदै रोजगारी वन्द .....

नेपाली राजदुतावास इजरायल निरिह नवनोस् !

सुरक्षाको हिसावले विश्वको शिर्षस्थ राष्ट्रहरुको दाँजोमा रहेको मध्यपूर्व एशियाको विकशित राष्ट्र बाइवलको देश तथा यहुदीहरुको ऐतिहासिक कर्मभुमी इजरायल । भौगोलिक (२११४५ वर्ग किमी) तथा जनसंख्या (सन् २०१२ को तथ्यांक अनुसार – ७,८४८,८००) को हिसावले पनि अत्यन्तै सानो मुलुक हो इजरायल । नागरिकहरुको उच्च औषत आयु भएको इजरायलमा वृद्दवृद्दाहरुको हेरविचार र .....

अहिलेसम्म इजरायलमा कति नेपालीले गुमाए त अकालमा ज्यान

सुरक्षित रोजगारी र गक्ष अनुसारको कमाइ हुने मानिएको मध्यपूर्व इजरायलमा कृषि कामदार र केयरगिभर कामदाराको रुपमा गरी हाल ३ देखि ५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको मोटामोटी आकलन गरिएको छ । नेपाल सरकारले इजरायल सरकारको मागमा करिव १ दशक अघिदेखि नेपाली कामदारहरुलाई इजरायलमा काम गर्नकोलागि श्रम इजाजत दिन थालेको थियो .....

अव कसले समेट्न सक्ला आम नेपालीलाई ?

सदियौ देखि विभिन्न खाले शोषण र दमनका कारण आर्थिक, सामाजिक र राजनैतिक रूपमा सीमान्तकृत तथा उत्पिडित वर्ग समुदायका दविएका आवाजहरुलाई बुलन्द गरी शक्ति, सत्ता र स्रोतलाई नियन्त्रणमा राख्दै शक्तिलाई सचेत र सजग गराउँदै सकारात्मक दबाव सिर्जना गर्ने शिलशिलामा तत्कालिन नेकपा माओवादीले गरेको १० बर्षे जनयुद्दको रक्त रञ्जित इतिहाँस रच्दै नयाँ .....

फेरी खुल्यो भन्दैछन् इजरायलको रोजगारी

सम्पादकको कलमबाट सुभद्रा भण्डारी – नेपाली कामदार विशेषत महिला कामदारहरुको लागि उत्तम गन्तव्य मानिदै आएको इजरायलको रोजगारी खुल्ला भन्ने हल्लाहरु धेरै पटक सुनिए, नेपाली म्यानपावर एजेन्सीहरुले नै इजरायल खुल्यो, यति कोटा दियो र उती कोटा दियो भनेर इजरायल आउन इच्छुकहरुबाट पेश्की वापत पैसा असुल्न यस्ता किसिमका अनाधिकारीक हल्लाहरु चलाउने गरेको .....

बुद्धले नेपाल र नेपालीलाई दिएको सद्गुणको ऋण तिर्नै पर्छ

विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, अहिंसाका प्रतिक, सत्यका पर्यायवाची भगवान गौतम बुद्धको देश अनि प्राकृतीक  मनोरमले सजिएको भगवानको अनुपम उपहारले भरिपुर्ण  हाम्रो देश नेपाल र यसैका कारण कहिल्यै होचो कद नहुने गरी पगरी गुथेका हामी नेपालीहरु, म नेपाली भन्नमा गर्व गर्छौं । विश्वमा अलग्गै पहिचान छ हाम्रो । तर नेपालको .....

विवाद नै विवादको घेरामा एन आर एन इजरायल

“नेपालीका लागि नेपाली” भन्ने मुल नाराका साथ विश्वभरी छरिएर रहेका गैर आवासिय नेपालीहरुलाई संगठनात्मक रुपमा एउटै मालामा एकिकृत गरी मुलुकको सर्वाङ्गिण बिकास र प्रवर्धनमा टेवा पु-याउनको निम्ती विशेष भुमिका खेल्ने गरी स्थापना गरिएको विदेशमा रहेका नेपालीहरुकोलागि नेपाल सरकारद्वारा मान्यता प्राप्त एक मात्र अन्तराष्ट्रिय संस्था हो गैर आवासिय नेपाली संघ अथवा .....

नागरिकको दयनीय अवस्था र चन्दा संकलन

  चन्दा उठाउने भनेको कुनै पनि समस्याको अन्तिम अस्त्रमात्र हो सम्पादकको कलमबाट – श्री कृष्ण भण्डारी   देश संकमणकालिन अवस्थाबाटगुज्रिरहेको छ । जन जनमा अस्थिर राजनिति र सत्ताको वाघडोर सम्हाल्ने नेतृत्व पंतिप्रति गम्भिर वितृष्णा रहेको छ । देशमा विद्यनान हत्या, हिंसा, कुशासन, भ्रस्टाचार, घुसखोरी जस्ता अराजकताले अशान्ती, अशिक्षा, वेरोजगारी, गरीवीको .....