सम्पादकिय

इजरायलवासी नेपालीको आँखामा हमास-इजरायल युद्द

इजरायल र हमासविचको द्वन्द अहिलेको सर्वाधिक चर्चाको विषय बनेको छ अन्तराष्ट्रिय समुदायमा । युद्द चर्चा नेपालीहरुमा पनि परेको छ । त्यस्तै युद्दका कारण तनावग्रस्त इजरायलमा कार्यरत नेपालीविच यसै विषयलाई लिएर फेसबूकका वालहरुमा चर्का चर्का वहस हुने गरेको देखिएको छ । कतियपय वुझेर वहस गरिरहेका छन् भने कतिपय हल्लै हल्लामा पनि .....

इजरायलमा नेपाली चलचित्र प्रदर्शन एक समिक्षा

सम्पादकको कलमबाट श्री कृष्ण भण्डारी हिन्दी फिल्मको हुवहु कपी, ह्या झुर, अल्छी लाग्ने आदि इत्यादी यी हुन नेपाल चलचित्र हेरे पछि अधिकांश नेपाली दर्शकहरुबाट नेपाली चलचित्रलाई लाग्ने लाञ्छनाहरु । हुन पनि अधिकांश नेपाली चलचित्रहरुका कथावस्तु अन्य विदेशी भाषाका चलचित्रको कथावस्तुसँग हुवहु मिल्नु त्यो पनि न्यून लगानी र कुनैपनि अत्याधुनिक प्रविधीको .....

कम्प्युटरको उपयोगिता र नेपालीहरुमा यसको वढ्दो दुरुपयोग

– सम्पादकको कलमबाट श्री कृष्ण भण्डारी – साँच्चै नै अहिले विज्ञान र प्रविधिको जरिय विश्वले धेरै ठूलो फड्को मारिसकेको छ । अति कम विकशित हाम्रो मुलुक नेपालमा पनि प्रजातन्त्रको स्थापनापछि सडक निर्माणमा सबैभन्दा वढि विकाश  भयो भनिन्छ । त्यस्तै लोकतन्त्रको स्थापना पछि सबैभन्दा विकास सूचना र सञ्चार क्षेत्रमा भएको छ .....

को हो सरिता नेपाल ?

सम्पादकको कलमबाट- पुष्प श्रेष्ठ – कुरो केहि दिन अगाडिको मात्र हो सामाजिक संजाल को रुपमा संचालित फेसबुकमा  एउटा लेख प्रकाशित भएछ । इजरायलमा कार्यरत केही नेपालीहरुको सहकार्यमा संचालित पहिलो वेब अनलाईन मिडिया नेपाल इजरायल डट नेट, मेरोसन्देश डट कम, मेरो नेपाल द्धैमासिक पत्रिका, बिभिन्न संघ संस्था लगाएतरका ब्यक्तिलाई समेत समेटी बिभिन्न आक्षेप .....

सारा-तारा घटनाले उव्जाएका प्रश्नहरु

  सम्पादकको कलमबाट श्री कृष्ण भण्डारी- नेपाल र इजरायलबिच आज भन्दा करिव ५१ बर्ष अघि कुटनितिक सम्वन्ध स्थापना भएको थियो भने करिव १ दशक अघिदेखि इजरायल सरकारले नेपाली कामदारहरुकोलागि रोजगारी उपलव्ध गराउदै आइरहेको  छ । विशेष गरी अशक्त वुढावुढी तथा साना बालवच्चाहरुको स्याहार सुसार गर्ने काममा नेपाली कामदारहरुलाई इजरायल सरकारले .....

इजरायल सरकारले विदेशी कामदारहरुमाथि लगाउन खोजेको लगाम कत्तिको न्यायसंगत हुन सक्ला ?

सम्पादकको कलमबाट श्री कृष्ण भण्डारी – बाइवलको देश तथा यहुदीहरुको ऐतिहासिक मातृभूमि इजरायल मध्यपूर्वमा भूमध्य सागरको पूर्वी किनारामा अवस्थित छ  । इजरायलले एसिया अफ्रिका  र युरोप गरी तीन महादेशको बीचको सेतुको काम गरेको छ । करिव ४ हजार बर्ष अघि आफ्नै पृथक धर्म र संस्कृतिको विकाश गर्न थालेका यहुदीहरुले शताव्दियौंसम्म .....

नागरिकको दयनीय अवस्था र चन्दा संकलन,

चन्दा उठाउने भनेको कुनै पनि समस्याको अन्तिम अस्त्रमात्र हो सम्पादकको कलमबाट – श्री कृष्ण भण्डारी देश संकमणकालिन अवस्थाबाटगुज्रिरहेको छ । जन जनमा अस्थिर राजनिति र सत्ताको वाघडोर सम्हाल्ने नेतृत्व पंतिप्रति गम्भिर वितृष्णा रहेको छ । देशमा विद्यनान हत्या, हिंसा, कुशासन, भ्रस्टाचार, घुसखोरी जस्ता अराजकताले अशान्ती, अशिक्षा, वेरोजगारी, गरीवीको समस्या वढ्दै .....

अझै कति ठगिने हुन् नेपालीहरु, कसरी ठग्दै र ठगिंदै छन् नेपालीहरु ?

– सम्पादकको कलमबाट पुष्प श्रेष्ठ – बैदेशिक रोजगारिकोलागि सुरक्षित गन्तव्यस्थलको रुपमा रहेको मध्यपूर्वी एसियाली सम्पन्न मुलुक इजरायलमा बैदेशिक कामदारको माग हुन थालेपछि बिभिन्न मुलुकहरुबाट केयर गिभर र फार्मिङकोलागि कामदारहरु ल्याउने काम शुरु भयो । यसै क्रममा नेपालले पनि २००४ देखि नै इजरायल सरकारसँगको श्रम सम्झौता अनुरुप नेपाली कामदार भित्राउन शुरुवात .....

यो देश कतै अपराधी तथा माफियाहरुले चलाइरहेका त छैनन् ?

– सम्पादकको कलमबाट श्री कृष्ण भण्डारी ११औ घण्टामा अल्मलिइरहेको नेपालको शान्ति प्रक्रिया र नयाँ नेपालको नयाँ संविधान लेखनको यो घडिमा मुलुककको शान्ति सुव्यवस्था यसरी तहस नहस हुँदै गएको छ की मानौ मुलुक सरकार विहिन, कानुन, प्रसासन विहिन अवस्थामा पुगेको छ भने जनता असुरक्षा, कालो बजारी र यसैको आडमा अनियन्त्रित रुपले .....

किन बन्द गरियो इजरायल को रोजगारी नेपालीलाई

– सम्पादकको कलमबाट श्री कृष्ण भण्डारी राणा कालिन निरङ्कुश १०३ बर्षे शासनकालबाट आन्धकारपूर्ण अन्टार्टटकिय जिवन भोग्न वाध्य नेपाली जनताको इच्छालाई नकार्न नसकी २००७ सालको आन्दोलनसँगै मुलुकमा प्रजातन्नत्रको उदय भयो । तर नेपाली जनताले नेपालमै पहिलो पल्ट उदायमान प्रजातन्त्रको कुनै महशुस गर्न नपाउदै फेरि २०१७ सालमा एकतन्त्रिय पञ्चायती व्यवस्थाको सामना गर्नु .....