Flash

गोकर्ण विष्टले नेता-कार्यकर्तालाई भुँईमा बसालेर बृद्ध-बृद्धालाई कुर्सीमा बसाएपछि…

गुल्मी । गोकर्ण विस्ट सामाजिक र लोकप्रिय कार्यक्रम गर्दा सधैभरी हाइहाइ बन्दै आउनुभएको छ । सधैभरी चर्चामै रहने विष्ट गुल्मीको धुर्कोट गाउँपालिका स्थित हाडहाडेमा आयोजित एक कार्यक्रममा नेता कार्यकर्तालाइ भुइमा बसालेर ज्येषठ नागरिकहरुलाइ कुर्चिमा बस्न लगाएपछी फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा स्तरीय पार्टी कार्यकर्ता .....

स्वर्गद्वारी प्युठान चौथो महोत्सवको तयारी तिब्र

प्युठान। आसन्न स्वर्गद्वारि प्युठान चौथो महोत्सव सम्बन्धि पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवबारे जानकारी गराइएको छ । प्युठान उद्योग वाणिज्य सघको मुख्य आयोजनामा यही फागुन ८ गते देखि १८ गते सम्म महोत्सव आयोजना हुन लागेको हो । आयोजकले जुम्रीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी र आकर्षणबारे जानकारी गराएको हो । .....