देश बाहिर

श्री सत्यसाई सेन्टर इजरायलद्वारा साई वावाको ८९ औ शुभ-जन्मोत्सव भव्यरूपमा मनाउदै

एन आई न्यूज इजरायल, हिन्दू धर्माबलम्बीहरूको आस्थाको केन्द्र श्री सत्य साई केन्द्र इजरायलले  आगामी नोभेम्वर २२ शनिवार साई वावाको ८९ औ शुभजन्मोत्सव भव्य रुपमा मनाउने तयारी गरेको छ । भगवान साईवावाको शुभजन्मोत्सव २३ नोभेम्वर भएतापनि इजरायलमा रहेका कामदारहरूको कार्यव्यस्तताको कारण छुट्टीको समयलाई मध्यनजर गर्दै २२ नोभेम्वर शनिवारका दिन नै  श्री .....

इजरायलमा रहेका दुई तामाङ संस्थाहरुविच एकता हुदै

डेढ बर्षदेखि विविध कारणबश तामाङ समाज इजरायल र तामाङ घेदुङ इजरायल दुई भिन्दै संस्थाको रुपमा विभाजित रहंदै आइरहेका दुई संस्थाविच एकता हुने भएको छ.. .....

दुग्ध विकाश अध्ययन अवलोकनमा इजरायलमा रहेको नेपाली टोलिको भ्रमण सम्पन्न

इजरायल डेरी वोर्डको निमन्त्रणामा इजरायल आएको राष्ट्रिय दुग्ध विकास बोर्ड नेपालको टोलीले इजरायलको विभिन्न क्षेत्रहरुमा रहेका डेरी उद्योग, गाई फार्म तथा फीड उद्योगहरुको अवलोकन भ्रमण गरेका छन् .....

इजरायलको तिवेरियामा कार्यरत नेपालीभाषी महिलाद्वारा आत्महत्या

इजरायलको तिवेरियास्थित सुकुमदालेत मार्गमा कियरगिभरको रूपमा कार्यरत नेपालीभाषी सिक्किम स्थायी घर भएकी महिलाले आत्महत्या गरेकी छिन्.. .....

इजरायलवाट स्वदेश फर्किएकी अनु कोइरालाको निधन

रोजगारीको शिलशिलामा करिव ८ बर्ष इजरायलमा रही एक वर्ष अघि आफ्नो इजरायलको वसाई समाप्त गरी नेपाल फिर्किनुभएकी करिव ४० वर्षिया अनु कोईरालाको आज विराटनगरस्थित नविल हस्पिलमा उपचारको क्रममा निधन भएको छ.. .....

नेपाली महिला समाज कतारको भाइटिका मिलन समारोह तथा देउसी भैलो कार्यक्रम

तिलविक्रम थेवे, दोहा कतार नेपाली महिला समाज केन्द्रिय समिति कतारले भाइटिकाको दिन भाइटिका मिलन समारोह तथा देउसी भैलो कार्यक्रमको आयोजना गरयो । समाजका अध्यक्ष रेखा राईको सभापतित्वमा सम्पन्न भएको मिलन समारोहमा समाजका अध्यक्ष रेखा राई, उपाध्यक्ष संगीता लामा, केन्द्रिय सदस्य लक्ष्मी गुरुङ्ग, केन्द्रिय सदस्य इसोरा मगरले  किरात यायोख्खाका कोषाध्यक्ष लोक .....

इजरायलमा गाउँघरको झल्को दिलाउने गरी लक्ष्मी पूजा तथा देउसी भैलो

oct-27-2014 एन आई न्यूज इजरायल, नेपालीहरुको दोस्रो ठूलो पर्व  तिहार इजरायलमा रहेका नेपालीहरुले लक्ष्मी पुजा, देउसी भैलो तथा विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । इजरायलमा हिन्दुत्वको संरक्षण गर्दै नेपाली मौलिक धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संचालन गरिएको हिन्दु जागरण नेपाल अभियान इजरायल र पिछडिएका र विभिन्न खाले हिंसामा परी .....

नेपाल इजरायल डट नेट सहकर्मी सहित पच्चीस पत्रकारलाई फेलोसीप

एन आइ न्यूज नेपाल नेपाल पत्रकार महासंघ पाल्पा र एमएस नेपालसँगको सहकार्यमा एनआइन्युज सहकर्मी यज्ञमूर्ति तिमिल्सिना सहित जिल्लामा क्रियाशील अन्य २५ जना पत्रकारहरूले लेखनवृत्ति पुरस्कार पाउने भएका छन् । यसअघि पत्रकार महासंघले गरेको खुल्ला आह्वानमा पत्रकारहरूले लेख्न चाहेको विषयबस्तु हेरी पत्रकारहरूको छनौट गरिएको छ । स्थानीय लोकतन्त्र निर्माणका सेरोफेरोमा रही .....