नयाँबर्ष तिमी आउ !! – संगिता घिमिरे, इजरायल
नयाँ बर्ष तिमी उज्यालो बनेर आउ अन्धकारमा तड्पिएर बसेकाहरुको लागि ! नयाँ बर्ष तिमी पानी बनेर आउ मरुभुमिमा छट्पटाएर बाँचिरहेकाहरुको लागि !! नयाँ बर्ष तिमी गौतम बुद्ध भनेर आउ देशमा भएको अशान्ति मेटाउनको लागि ! हजारौं निर्दोष पशु पंक्षिको निहत्या बली रोक्नको लागि अनि मानब मन भित्र भातृत्व स्नेह जगाउनको .....
