तीजको गीत – कल्पना पौडेल(जिज्ञाशु)
तीजको सबैलाई दिदै शुभकामना दाजु भाई दिदी बैनी अभिवादन फेरी पनि आयो बरै तीज घर आगन माइती घर सम्झेर रुन्छ यो मन धेरै बर्ष भै सक्यो प्रदेसमा आएको छैन मैले तीजको दर खाएको सन्तानको भबिस्य राम्रो होला भनेर बसेकीछु नेपाल जाने दिन गनेर बाध्यतामा फसेकिछु देसमा छैन रोज्गार स्रम शोषण .....
