कला तथा साहित्य

गीत-तिमी हिड्ने बाटो बेग्लै,मैले हिड्ने बाटो बेग्लै

तारा पनि झर्छ हेर गगनको साथ छोडी  कोशी पनि बग्न थाल्यो आज आफ्नै धार मोडी भेट्नु छुट्नु रित रै'छ,सम्झनाको जालो बुन्दै  जुनी त्यसै बित्ने भयो कल्पनामा याद तुन्दै .....

यथार्थ व्यथा समेटिएको ‘पानीघट्ट’

परिवारको दुखलाई मध्यनजर गरेर मनग्य धन दौलत कमाउन विदेशिएका युवाहरुको सपनाले आकार नपाउदै भत्किएको कथालाई नाटकमा प्रस्तुत गरिएको छ। .....

छबि ओझा र शिल्पा पोखरेलको बिहे बैशाखमा

फिल्मको काम सक्ने वित्तिकै सम्बन्धलाई औपचारिकता दिने तयारीमा छौं।’छविले विवाहको कुरा गरिरहँदा शिल्पाले पनि आउँदो बैशाखसम्म विवाहमा बाँधिने सहमति जनाएकी छन्। .....

गजल – कल्पना पौडेल “जिज्ञासु”, गैडाकोट

आत्माको मिलन भए त्यै सम्बन्धमा घरबार हुन्छ  पिरतीको सौगात बर्से झुपडी पनि दरबार हुन्छ  तिम्रो नै भरोसामा नाता समाज छोडि आएँ लैजाऊ मलाई धेरै टाढा जहाँ मायाको संसार हुन्छ.. .....

आघात – शान्ति आचार्य, इजरायल

जिबन यात्राकै क्रममा उनीहरुको भेट भएको थीयो । समयले कस्लाई कहाँ पुर्याउछ गोरेटोमा भेटिन्छन् फेरी दोबाटो आउदा छुटिन्छन तर कहिलेकाहीको कसैसंगको भेट अविस्मरणीय पनी हुन जादो रहिछ .. .....

“म एक्ली टुहुरी मेरो जीवन कथा”

टुहुरी म अभागिनी कस्तो मेरो भाग्य | बेदनाको भुमरी यो सहि नसक्नु साध्य || विरहमा पिल्सी रहेछु मुटु भरि बेथा | कहाँ बाटसुरु गरौँ जिन्दगीको कथा || वि.स.२०५४ मंसिरको १६ गते म एक्क दुखियारी आमाको कोखबाट जन्म लिएछु |जन्म पश्चात ब्रामणले मेरो नाम “पार्वती” राखी दिनु भएछ |र आजमालाई कसैले .....

जङ्गलका कवितामा पुरुषप्रधान समाजप्रति विद्रोह

काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा भएको ‘अविरल जनसाहित्य यात्रा’को ४२ औँ शृङ्खलामा कवि ज्योति जङ्गलले .. .....

बेलायती लेखकको नेपाली पुस्तक

काठमाडौं, १० कात्तिक । मानवशास्त्री तथा इतिहासविद प्रा.डा. आलन क्यामफार्लनले लेखेको लिलीलाई पत्रहरु : संसार कसरी चल्छ ? को नेपाली संस्करण आज लोकार्पण गरिएको छ । लेखक आलन नेपाल आएको अवसरमा नेपाली संस्करणको लोकार्पण गरिएको हो । त्रिभुवन विश्वविद्यालय मानविकी संकायका डीन प्रा.डा. शीवलाल भुसाल, मानवशास्त्री प्रा.डा. ओम गुरुङ, लेखक स्वयमले .....