कला तथा साहित्य

नेपालको आदिवासीय दल संघीय मञ्चमा सिर्जित केही भ्रम र यथार्थता – डीबी आङ्बुङ

– डीबी आङ्बुङ (सूचना तथा साचार सचिवः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) नेपालको आदिवासी जनजातीय सवाललाई राजनीतिक मुद्दाको रुपमा उठाइरहेको दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भर्खरै एक धोका र भ्रमको अवस्थालाई पार गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको राजनीतिक जीवनमा आफ्नै सङ्गठनभित्रका केही खराब नियतका सदस्यहरुबाट भएको धोकापूर्ण कार्यकलापलाई सबै जनताममक्ष .....

शेर्पा जातिको राज्य र चुनौतीहरू – टासी शेर्पा

–    टासी शेर्पा १) के शेर्पा जाति नेपालको आदिवासी हो ? शेर्पाहरू नेपालको आदिवासी भएको विभिन्न तथ्यहरूले देखाउँछ। ईतिहास शिरोमणि बाबुराम आचार्यले ई.पू.२३६ मा नै नेपालमा शेर्पा जाति थियो भन्ने कुरा उल्लेख गर्नुभएको छ। त्यस्तै आठौं शताब्दीमा बौद्ध धर्मका महापण्डित पद्यम संभव (गुरू रिन्पोछे)ले सोलुखुम्बुको हिमाली क्षेत्रमा आई त्यहाँको आदिवासी .....

कति कठिन छ विदेशको बसाई – रबिन्द्र छत्कुली, दोहा

– रबिन्द्र छत्कुली, दोहा कतार बिषय प्रबेश: तपाई जीवनलाई कसरी सोच्नु हुन्छ ? कसरी बुझ्नु हुन्छ ? जीवन एक संघर्ष हो तसर्थ संघर्षमय जीवन जीउन कठिन छ भनेर या यो एक स्वभाविक प्रकृया हो त्यसैले सरल र सहज छ भनेर । अतः तपाईले भोगेको वा बाँचेको जीवन कस्तो छ भन्ने .....

जनताको अदालत बाट नेता कारवाही – श्रीराम कँडेल, निदरल्यान्ड्स

श्रीराम कँडेल, निदरल्यान्ड्स आज देशको राजनीति पूर्ण रुपले ब्यावसायिकरण भैसकेको छ. बाबु मरेर गए र अब छोराहरु आफ्नो अंशका लागि झगडा गरे जस्तो एउटा सरकार को राजीनामा नआउदै दलहरु आ-आफैले प्रधानमन्त्रीको कुर्सिको हानथाप गर्ने तयारी गरिरहेका छन् । नेपालका कुनै पनि नेतालाई देशको माया नभएर कुर्सि र पैसा बाहेक राष्ट्रको .....

“मृत सागर र लाल सागर समायोग हुदाँ..” -पा. दौलत साकार

– पा. दौलत साकार, मिलाप मिनिष्ट्रिज तेल अभिभ, इस्राइल १६ अप्रेल २०१० शुक्रबार, साँझ म तेल अभिभ पार्कमा भोलि बिहाँन मृत सागरको भम्रणमा जानेहरुको नामहरु र भम्रण शुल्क संकलन गर्नमा व्यस्तछु । । भाई टिका डंगोलले मलाई धेरै सहायता गर्नुहुदैछ । मैंले भोलिको भम्रणमा पिउनुको लागि मिनेरल वाटर र जुस .....

युनिटी अबैधानिक कि सरकार वा सम्बन्धित निकायहरू ? हरि मानन्धर, इजरायल

हरि मानन्धर, इजरायल आर्थिक तथा औधोगिक क्रान्तिका योद्धा मित्रहरु ! यूनिटी लाइफ इन्टरनेशनल पब्लिक लिमिटेड राष्ट्र निर्माणको महान अभियानमा विगत ४ बर्षदेखि स्पष्ट लक्ष्य, उद्देश्य र योजनाकासाथ अघि बढीरहेको कुरो सर्वविदितै छ । खुल्ला बजार अर्थतन्त्र र स्वतन्त्र बजार प्रतिस्पर्धाको निति अवलम्वन गरेको WTO को स्थायी सदस्य नेपालले अब निति, .....

जनविरोधी बन्दहडतालको प्रतिरोध हुनुपर्छ – बलराम थापा

– बलराम थापा ढीलै गरेर भए पनि एमाओवादीले जनताको नाममा जनतालाई नै महासास्ती दिने जनविरोघी आमहडताल फिर्ता लिएर दुई कदम पछि हटेको छ। उसले यो जनद्रोही आमहडताल फिर्ता लिएको कारण प्रकटमा जेसुकै भने पनि उसैको भाषामा �प्रतिगामी, प्रतिकृयावादी, यथास्थितिवादी, सत्तापालित मण्ड​ले�कुण्डलेहरुको कायरतापूर्ण षडयन्त्र� हो कि, शान्तिकामी जनताको साहसिक प्रतिरोघ हो .....

“एलात यात्रा अनुस्मरण” – पा. दौलत साकार

पा. दौलत साकार मिलाप मिनिष्ट्रिज, तेल अभिभ, इस्राइल ९-११ अप्रेल २०१०, शुक्रबार, रात्रीको ८ बजी सकेको छ । तेल अभिभ, चिल्डेन पार्कमा मान्छेहरुको भीड निकै चहल-पहल बढदै जादैछ । म एलात सहर भम्रणमा जाने मित्रहरुको नामावालीहरु टिपोट गर्न व्यस्त हुन्छु । दूई वटा गाडी पार्कमा क्यूमा छन् । मलाई मित्र .....

बेदना प्रदेशिको – महेश आचार्य, दोहा कतार

– महेश आचार्य, दोहा कतार कोहि दिन सोच्ने गर्थे परदेश भन्नि कस्तो होला,के त्यहाँ जान पाए साच्चिकै लाइफ बन्छर ?के त्यहाँ पैसा फल्नि बोट हुन्छर ? यस्तै सोचाइले मन सधै भारि हुन्थियो । म पनि राम्रो मान्छे बन्थे होला त्यहाँ गयता। गाउँ परिबार को हाइ हाइ बनिन्थ्यो होला,गाउँले दाजु भाइ .....

आफ्नो नै पराई भएपछि.. (यात्रा सस्मरण) – संगिता घिमिरे, इजरायल

– संगिता घिमिरे (दाहाल), गोटीखेल-२,ललितपुर मेरो साढे चार बर्षको लामो प्रदेश बसाईपछिको यो ३६ दिनको दोस्रो छुट्टी मिलाएर आफ्नो मातृभूमी जानकोलागि तेलअभिबको बेन्गुरियन एअरपोर्ट पुगें मार्च २४ को दिन २ बजेको फ्लाईटको लागि । इजरालमा मैले काम गर्ने शहरबाट बेनगुरियन एअरपोर्ट पुग्नको लागि रेलबाट करिव २ घण्टा ३० मिनेट लाग्छ .....