साधारण सभा रणभूमिमा परिणत भएपछि ..!!!- गिरधारी
– गिरधारी “विरही” रिजाल (१) प्रारम्भ :- सन् २०१० मार्च १२ को दिन । यूएईको बरदुबई स्थित एभरेष्ट इन्टरनेशनल होटेलको एक हल । अपरान्ह करीब ३ बजेसम्म सो हल खाली देखिन्थ्यो । करीब ३:३० बजे नेपाली समाजका केही पदाधिकारीहरु तथा अन्य व्यक्तिहरुको प्रवेश हुन्छ । केही क्षणमै नेपाली दूतावासबाट महामहिम .....
